काठेखोला गाउँपालिको केन्द्र जोड्ने सडक अब कालोपत्रे

फाइल तस्बिर आदर्श अनलाइन, बागलुङमध्यपहाडी पुष्पलाल लोकमार्गबाट काठेखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको […]

सरकार विप्लव वार्ता, सफलता र अबको अपेक्षा

सम्पादकीयनेपाल सरकारले गरेका उल्लेखनीय स्मरणयोग्य पहल र कामको सूचिमा बिहीबार एक सत्कर्म थप गरेको छ । अर्थात् दुई वर्ष अघि […]

पूर्व सहमति अनुसार महासंघको सर्वसम्मत नेतृत्व चयन गर्ने युनियनको निर्णय

आदर्श अनलाइन, बागलुङनेपाल प्रेस युनियन बागलुङले आसन्न पत्रकार महासंघ बागलुङको अधिवेशनमा पूर्व सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । युनियनको […]

मुस्ताङको घरपझोङमा न्यायिक संम्वाद

सुन्दरकुमार थकाली, मुस्ताङमुस्ताङमा बिहिबार न्यायिक संम्वाद भएको छ । जिल्ला अदालत मुस्ताङको आयोजना तथा घरपझोङ गाउँपालिको समन्वयमा न्यायिक संम्वाद कार्यक्रम […]

घरेलु टिम पोखरा सुपर जनरल टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनमा

आदर्श अनलाइन, पोखरा आयोजक टिम पोखरा सुपर जनरल अन्तर क्लब टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘क’ को […]

कोभिड बिरुद्दको खोप अभियानमा सरोकारवालाको भूमिका

यमन नेपालीहेल्थ असिष्टेन्टदरबाङ प्राथमिक स्वास्थ्य केन्द्र, म्याग्दीचिनको हुबेइ प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलो पटक पहिचान भएको कोरोना भाइरस […]

दोस्रो चरणमा बागलुङमा थप ४० हजारलाई खोप

आदर्श अनलाइन, बागलुङ नेपालभर यही फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान शुरु हुने भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, […]

नेपालमा सकारात्मक विभेद र आरक्षणको बहस

सरोजराज पन्त राज्य व्यवस्था , नीति , सामाजिक परिवेशसँगैै सांस्कृतिक रुपमा समाजमा भिन्न हैसियत र अवस्थावाट जीवन जीउन विवश समूदाय, […]

तनहुँको सेवरमा औषधि उत्पादन गरिँदै

आदर्श अनलाइन, तनहुँजिल्लाको व्यासनगरपालिका-१० स्थित सेवरमा पोखरा फर्मास्युटिकल प्रालिले औषधि उत्पादन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको छ […]

सरकार विप्लव वार्ता सफल, प्रधानमन्त्री र विप्लवले एकै मञ्चमा सम्बोधन गर्ने

आदर्श अनलाइन, काठमाडौं सरकारले र विप्लव नेतृत्वको नेकपा बिचको वार्ता सफल भएको छ । यो सँगै विप्लव समूह माथि सरकारले […]