‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्ध विच्छेद

आदर्श अनलाइन, बागलुङ बागलुङ जिल्लामा वर्षेनी सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्धा र फैसलाको […]

धौलागिरीमा बक्यौता कर संकलन गर्न विशेष छुट अफर

आदर्श अनलाइन, बागलुङआन्तरिक राजश्व कार्यालय बागलुङले बक्यौता राजश्व संकलन गर्नका लागि विशेष छुट सुविधाको घोषणा गरेको छ । कार्यालयले बुधवार […]

काठेखोलामा सहकारीको प्रवद्र्धनका लागि सञ्चालित तालिम सम्पन्न

आदर्श अनलाइन, बागलुङकाठेखोला गाउँपालिकाले आयोजना गरेको ४ दिने सहकारी तथा कोपोमिस सम्बन्धी सचेतना तालिम बुधवारदेखि सम्पन्न भएको छ । पालिका […]

भीरमा मोटर गुड्न थालेपछि उज्यालियो म्याग्दीको दर्मिजा र चिमखोलाको मुहार

आदर्श अनलाइन, म्याग्दीपैदल हिड्दा समेत आङै जिरिङ्ग हुने भीर । वर्षौंदेखि त्यही भीरहुँदै गाउँ–शहर आउजाउँ गर्ने दर्मिजा,चिमखोला,कुइनेमंगले लगाएतका क्षेत्रका वासिन्दाहरु […]

कानुनी अभ्यास : सामुदायिक सेवा र खुला कारागार

कानुन मानिसलाई अनुशासनमा राख्ने महत्वपुर्ण कडी हो । नेपालको कानुनको कार्यान्वयन प्रणाली अझै पनि संस्थागत हुन सकेको छैन । कानुन […]

प्रचण्ड-माधव पक्षीय केन्द्रीय समिति बैठक स् नेम्वाङसहित ७ नेता ६ महिनालाई निलम्बन

आर्दश अनलाइन, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले ७ जना नेतालाई ६ महिनाका लागि निलम्बन गरेको छ । सो […]

मुस्ताङमा पत्रकार महासंघको निर्वाचन समिति गठन

आर्दश अनलाइन, मुस्ताङआसन्न नेपाल पत्रकार महासंघको तीन तहको निर्वाचन प्रयोजनका लागि हिमाली जिल्ला मुस्ताङमा बुधबार निर्वाचन समिति गठन भएको छ […]

शुक्लागण्डकी नगरपालिकामा सहकारीमा सुशासन गोष्ठी

आदर्श अनलाइ, तनहुँतनहुँको शुक्लागण्डकी नगरपालिका भित्रका सहकारीकर्मीहरुलाई सहकारी सुशासन सम्बन्धमा जानकारी दिने उदेश्यका साथ एक दिने सहकारीमा सुशासन सम्बन्धी गाष्ठी […]

महिलालाई आत्मनिर्भर र व्यवसायी बनाउँन क्रिस्टल गहना निर्माण तालिम

–आदर्श अनलाइन, बागलुङकाठेखोला गाउँपालिका–१ पालाकी अञ्जली परियार पछिल्लो केही दिन देखि आफुलाई व्यवसायीक महिलाको रुपमा देखि रहनु भएको छ । […]