स्वर्गिय वडा अध्यक्ष खनालको सम्झनामा विद्यालयमा चार लाखको अक्षयकोष

–आदर्श अनलाइन, बागलुङआगलागीमा मृत्यु भएका बरेङ गाउँपालिका–३ का वडा अध्यक्ष खनालको सम्झनामा खनालको परिवारले तीन विद्यालयमा रु. चार लाखको अक्षयकोष […]

आगलागीबाट मृत्यु भएका वडाअध्यक्ष खनालको शालिक अनावरण

–आदर्श अनलाइन, बागलुङगत वर्ष आफ्नै घरमा भएको आगलागीमा परी मृत्यु भएका बागलुङ जिल्लाको बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडा अध्यक्ष पूर्ण खनालको […]

कार्य क्षेत्र हेरेर कारोबार गर्न सहकारीका कर्मचारीलाई रजिष्ट्रार पराजुलीको आग्रह

आदर्श अनलाइन, बागलुङसहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश, पोखराका रजिष्ट्रार उदय बहादुर पराजुलीले सहकारी संस्थाको कार्यक्षत्र हेरेर कारोबार गर्न सहकारीका कर्मचारीहरुलाई […]

अब बागलुङबाटै कोरोना परीक्षण

डम्मर बुढा मगर, बागलुङ मन्त्री परिषद्बबाट निर्णय भएको दश महिनापछि बागलुङको धौलागिरी अस्पताल बागलुङमा पिसिआर परीक्षण सुरु भएको छ । […]

दुई दिनदेखि अवरुद्ध निसीखोला दोस्रो जलविद्युत आयोजना शनिबार संचालनमा आउने

आदर्श अनलाइन, बागलुङनिसीखोला दोस्रो लघु जलविद्युत आयोजना दुई दिनदेखि अवरुद्ध हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । आयोजनाको विद्युत […]

कर्मचारीमा कोरोना पुष्टि भएपछि बागलुङ नगर पाँच दिन बन्द

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । नगरपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण देखिएको र […]

बागलुङमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङबागलुङमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका २१ […]

बेनी अस्पतालले शुरु गर्‍यो ‘हेलो डक्टर’ सेवा

आदर्श अनलाइन, बागलुङबेनी अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्णय र निर्देशनअनुसार बुधबारदेखि बहिरंग सेवा बन्द भएपछि ‘हेलो डक्टर’ सेवा शुरु गरेको छ […]

प्रकाश सपुतलाई कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङगायक तथा सर्जक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रकाशले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक […]

कोरोना संक्रमणबाट गण्डकीमा दुई जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ पोखराका अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिला र पुरुषको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य […]