बागलुङमा फेरि कोरोना संक्रमण बढ्दो, तयारी कमजोर

डम्मर बुढा मगर, बागलुङसोमबार बसको मन्त्री परिषदको बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सरकारले विद्यालयसँगै सिनेमा […]

पुर्नस्थापित संसद, अधिवेशन र अन्त्य

सम्पादकीयससंदीय राजनीति प्रदुषित भएको विषयमा लामो समयदेखि बहस र आलोचना हुने गर्दछ । यद्यपि, पछिल्लो केही वर्ष यता पुरानो व्यवस्था […]

चन्दा संकलन गरी मन्दिर पुननिर्माण

–आदर्श अनलाइन, बागलुङचन्दा संकलन गरी बागलुङ नगरपालिका–८ सिगानाको एक मन्दिर पुननिर्माण गरिएको छ । सिगानाको साँयकोटमा रहेको दुई सय वर्ष […]

झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर !

–आदर्श अनलाइन, बागलुङसंघीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे पुलमा तरेपछि २० रुपैयाँ कर […]

बागलुङका मठ मन्दिर प्रवेशमा रोक

–आदर्श अनलाइन, बागलुङबागलुङमा कोरोना भाइरसको दर बढ्दै गएपछि सर्तकता अपनाउन थालिएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको […]

बलेवा क्षेत्रमा वैशाख १७ गते सम्म निषेधाज्ञा जारी

–आदर्श अनलाइन, बागलुङबागलुङमा कोरोना भाइरसको दर बढ्दै गएपछि सर्तकता अपनाउन थालिएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको […]

कोरोना सकसका बिच चैते दसैंः सचेतता सहित पुजाआजा

आज चैते दसैं, बागलुङमा विशेष रुपमा मेला लाग्ने दिन हो । यस दिन नेपालकै प्रसिद्ध मानिएको बागलुङ कालिका भगवती मन्दिरमा […]

बागलुङमा एकै विद्यालयका ३९ जनामा कोरोना पुष्टि

आदर्श अनलाइन, बागलुङ जिल्लाको बलेवा नारायणस्थान स्थित जनताधन माध्यमिक विद्यालयका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय […]

अस्थिरता उन्मुख प्रदेश सरकार

सम्पादकीयसंघीय सरकार ठूलो राजनीतिक उतारचढावका बीच अहिले सम्म कायमै छ । यद्यपि, केन्द्र सरकार परिवर्तनका लागि पनि तिव्र कसरत भइरहेको […]

बागलुङका दृष्टिविहिन केसीको सगरमाथा आरोहण अभियान, विश्वको दोस्रो र नेपालको पहिलो कीर्तिमान राख्ने अवसर

आदर्श अनलाइन, बागलुङसगरमाथा आरोहणको किर्तिमानी सहज रुपमा सम्भव छैन । सहज हुँदो हो भने सगरमाथा शिखर आरोहणको यतिविधि महत्व पनि […]