निःशुल्क स्वास्थ्य बीमाले जेष्ठ नागरिकमा खुसीयाली

आदर्श अनलाइन, बागलुङ बागलुङ नगरपालिका–४ पाखाथरकी ७१ वर्षिया हरिकला सापकोटालले निःशुल्क स्वास्थ्य बीमा दर्ता गराएको दुई वर्ष पुग्यो । सापकोटाले […]

युवा स्वरोजगार अनि मात्र सम्भव छ समृद्धि र विकास

सरोजराज पन्तआज देशका होनहार युवाहरु बेरोजगार भइ सामाजिक, सांस्कृतिक विकृति र विसङ्गतिको शिकार भएका छन् । कतिपय युवाहरु अहिले आफ्नो […]

पत्रकार महासंघको नयाँ नेतृत्वलाई बधाई

सम्पादकीयनेपाली पत्रकारहरुको साझा र छाता संस्था नेपाल पत्रकार महासंघले पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट नयाँ नेतृत्व चयन गरेको छ । […]

बागलुङमा रनिङ शिल्ड प्रतियोगिता सुरु, जिल्लाका ५५० विद्यार्थीहरुको सहभागिता

आदर्श अनलाइन, बागलुङबागलुङमा आइतबारदेखि नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना सुरु भएको […]

सहकारी बैंकद्वारा धनगढीमा सहकारी बाल क्लब गठन

आदर्श अनलाइन, धनगडीराष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय धनगढीको आयोजनामा धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय धनगढी उपमहानगरपालिकामा अध्ययनरत विद्यार्थीहरुका बीच […]

सहकारी बैंकद्वारा पोखरामा सहकारी बाल क्लव गठन

आदर्श अनलाइन, पोखराराष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाको संयोजनमा कास्कीको पोखरास्थित शिवशक्ति माध्यमिक विद्यालयमा सहकारी बाल क्लव गठन भएको छ […]

आगलागी पीडितलाई गण्डकी प्रदेश सरकारद्वारा राहत वितरण

आदर्श अनलाइन, पर्वतपर्वतको पैंयु गाउँपालिका–६ सरौँखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा […]

बलेवा एकता साकोसको वित्तीय साक्षरता तालिम सम्पन्न

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानस्थित बलेवा एकता वचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको २ दिने […]

फर्निचर उद्योगमा आगलागी अपडेट : दुई घाइते, १८ लाखको क्षति

आदर्श अनलाइन, बागलुङबागलुङ बजारको एक फर्निचर उद्योगमा मध्यराती आगलागी भएको छ । मध्यराती भएको आगलागी बिहान मात्रै नियन्त्रणमा आएको छ […]

राष्ट्रिय परिचय पत्रका लागि बागलुङमा २२ सयको विवरण दर्ता

आदर्श अनलाइन, बागलुङराष्ट्रिय परिचय पत्रका लागि बागलुङमा दुई हजार २ सयले आफ्नो व्यक्तिगत विवरण दर्ता गराएका छन् । जिल्ला प्रशासन […]