अनेमसंघ बागलुङले तोक्यो दश स्थानीय तहमा जिम्मेवारी

–आदर्श अनलाइन, बागलुङअखिल नेपाल महिला संघ जिल्ला समिति बागलुङको बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकले सावित्रा राना संयोजक भएको […]

पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

आदर्श अनलाइन, पोखराडोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृत्यु भएको छ । सेती प्राविधिक शिक्षालय दिपायलमा […]

नापी कार्यालयको सुविधा सम्पन्न भवन प्रयोगविहीन

आदर्श अनलाइन, म्याग्दीबेनीमा करोडौँ खर्चेर निर्माण भएको जिल्ला नापी कार्यालय, म्याग्दीको भवन प्रयोगविहीन बनेको छ । नापी विभागले ठेक्कामार्फत बेनीको […]

सनराइज आवासीय माविले मनायो २२ औँ वार्षिकोत्सव

आदर्श अनलाइन, बागलुङसनराइज आवासीय माध्यमिक विद्यालय बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीले २२ औँ वार्षिकोत्सव मनाएको छ । कार्यक्रमलाई सम्बोधन […]

रेडियोको रक्तदान कार्यक्रममा २ सय ४३ युनिट रगत संकलन

आदर्श अनलाइन, पोखरा रेडियो अन्नपूर्णको १९ औं बृहत रक्तदान कार्यक्रममा २ सय ४३ युनिट रगत संकलन भएको छ । शनिबार रेडियोकै […]

तनहुँमा एकै दिनमा एक लाखको फोटो बिक्री

आदर्श अनलाइन, तनहुँआन्द्राको क्यान्सर भएर उपचाररत दमौलीका फोटोग्राफर विकास दरैको सहयोगार्थ गरिएको फोटो प्रदर्शनीका क्रममा शुक्रबार रु एक लाखको फोटो […]

बसाइँसराइ रोक्न गाउँपालिकाको नयाँ रणनीति

आदर्श अनलाइन, तनहुँबसाइँसराइले गाउँ रित्तिदै जान थालेपछि तनहुँकाे बन्दीपुर गाउँपालिकाले नयाँ रणनीति अपनाएको छ । सुविधा खोज्दै गाउँबाट शहर बसाइँसराइ […]

फलेवासमा मनाइयो राष्ट्रिय सहकारी दिवस

सन्तोष क्षत्री, पर्वत फलेवास नगरपालिकाको आयोजनामा शुक्रबार एक कार्यक्रमका बिच राष्ट्रिय सहकारी दिवस मनाइएको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा […]

४२ दिनको शिशु मारेको अभियोगमा महिला पक्राउ

आदर्श अनलाइन, बागलुङ कास्कीमा शिशु मारेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । आफ्नै ४२ दिनको नवजात शिशुलाई कर्तव्य गरी मारेको […]