मल्लाजका पाँच वटा सहकारीले मनाए सहकारी दिवस

आदर्श अनलाइन, बागलुङपर्वतको जलजला गाउँपालिकास्थित मल्लाजमा सञ्चालित ५ वटा सहकारी संस्थाहरुले संयुक्त रुपमा ६४ औं राष्ट्रिय सहकारी दिवस मनाएका छन् […]

‘सहकारीको प्रवद्र्धनका लागि स्थानीय तह र संघहरु मिलेर काम गरौ’

आदर्श अनलाइन, स्याङ्जा६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा स्थानीय तह र सहकारी अभियानबीच सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले स्याङ्जाको पुतलीबजारमा शुक्रवार […]

पत्रकार महासंघको चुनाव : ४९ पदाधिकारीका लागि १५२ उम्मेदवारी

आदर्श अनलाइन, काठमाडौं नेपाल पत्रकार महासङ्घको चुनावी सरगर्मी बढेको छ । आगामी चैत २५ गते हुने महासङ्घको चुनावका लागि विभिन्न […]

६४ औँ राष्ट्रिय सहकारी दिवसमा आदर्शद्वारा स्वास्थ्य तथा स्टेशनरी सामग्री वितरण

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा मुक्तिनाथ वेद विद्याश्रम संस्कृत माविमा स्वास्थ्य […]

कामाना सेवा विकास बैंक र कालिका युव क्लवद्वारा माक्स वितरण

आदर्श अनलाईन, बागलुङकामाना सेवा विकास बैंक र कालिका भगवती युवा क्लव बागलुङको संयुक्त आयोजनामा शुक्रबार बागलुङ बजारको लोकतान्त्रिक चोकमा माक्स […]

बडिगाड घटनामा संलग्न ८ जना सार्वननिक

आदर्श अनलाइन, बागलुङजिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड घटनामा संलग्न ८ जनालाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । घटनामा संलग्न […]

बडिगाड बम विस्फोटमा गम्भीर घाइते भएका रानाको मृत्य

आदर्श अनलाइन, बागलुङबडिगाड गाउँपालिका २ सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएका मध्ये एक युवकको मृत्यु भएको छ […]

रुद्रपीपल माविमा राष्ट्रिय सहकारी बैंकले बनायो सहकारी बाल क्लव

आदर्श अनलाइन, बागलुङयुवा विद्यार्थीहरुलाई सहकारीका बारेमा सचेत बनाउने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको अभियान अन्तर्गत बागलुङ नगरपालिका […]

पत्रकार महासंघ गण्डकी प्रदेशमा बागलुङका ८ पत्रकारको उम्मेदवारी

आदर्श अनलाईन, बागलुङनेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिमा बागलुङका ८ पत्रकारले उम्मेदवारी दर्ता गराएका छन् । आगमी २५ गते हुने […]