कोरोनासँग अझै खेलाँची ?

सम्पादकीयकोभिड संक्रमणबाट निधन भएकाहरूको भारतको पूर्वी दिल्लीमा शनिबार दाहसंस्कार गर्दै गर्दाको कहाली लाग्दो तस्बिर यतिबेला भाइरल बनेको छ । दृश्य […]

बाँकेको बैजनाथमा ‘कारोना रोकथामका लागि एमाले’ अभियान शुरु

आदर्श अनलाइन, बाँकेमुलुकमा बढ्दै गएको कोभिड–१९ को संक्रमण न्यूनिकरणका लागि नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटि बाँकेले कोरोना रोकथामका लागि एमाले […]

स्वास्थ्य सतर्कताका साथ सेवा प्रवाह गर्न सहकारीहरुलाई विभागको निर्देशन

आदर्श अनलाइन, बागलुङकोभिड १९ को संक्रमण बढ्दै गएपछि स्वास्थ्य सतर्कता अपनाएर सेवा प्रवाह गर्नका लागि सहकारी विभागले सहकारी संघ संस्थाहरुलाई […]

त्रिविका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

आदर्श अनलाइन, काठमाडौँत्रिभुवन विश्‍वविद्यालयले पूर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ । सोमबार त्रिविले सूचना जारी गर्दै […]

कोरोनाबाट म्याग्दीका एक सहित गण्डकीमा एकैदिन ४ को मृत्यु

फाइल तस्बिर आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा पछिल्लो समयमा कोरोना संक्रमणसँगै मृत्युदर पनि बढ्न थालेको छ । गण्डकी प्रदेशमा सोमबार […]

अस्थिरताको सारथी बन्ला त राजमो ?

रामबहादुर जिसीराष्ट्रिय जनमोर्चाले आफ्नै सहयात्रीलाई हराएर विपक्षीलाई जिताउला त ? हिजो प्रतिस्पर्धा गरेको र भोलीको पनि प्रतिस्पर्धीलाई जिताएर ३ दशक […]

मनमोहनलाई सम्झदै मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेसको अविश्वास प्रस्ताव

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस भएको छ । अविश्वास प्रस्तावका प्रस्तावक नेपाली […]

धौलागिरीमा किन आउँछ इन्टरनेट र फोनमा समस्या ?

खेमराज गौतम, बागलुङ शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अबरुद्ध भयो । फोन अबरुद्ध हुँदा इन्टरनेट समेत अबरुद्ध हुन्छ […]

कोभिड नियन्त्रणमा योगदान गर्न देशभरका सहकारीहरुलाई महासंघको अपिल

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी महासंघले कोरोना (कोभिड १९) महामारी संक्रमणको जोखिमलाई न्यूनिकरणमा योगदान गर्न देशभरका सहकारी संघ संस्थाहरुलाई आव्हान गरेको […]

लोकमार्गले फेरिए बागलुङका गाउँ

डम्मर बुढा मगर, बागलुङराष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङको पूर्व मालढुङ्गादेखि पश्चिम पातिहाल्नेसम्म जोडेको छ । बागलुङ जिल्लाको सुगम मानिने […]