अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने वल्ड स्कुलद्वारामा पोखरा अन्तरक्रिया

आदर्श अनलाइन, पोखराबेलायतको पाठ्यक्रमका आधारमा नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदानका लागि काठमाडौ वल्ड स्कुलले पोखरामा अभिभावकहरुसँग शैक्षिक अन्तरक्रिया गरेको छ […]

अब निसीखोला र ढोरपाटनमा पनि कुपोषणको उपचार

आदर्श अनलाइन, बागलुङ गरिबी र अशिक्षाका कारण ग्रामीण भेगमा अझै पनि बालबालिका कुपोषित हुने समस्या कायमै छ । यसलाई न्यूनिकरण […]

सामीको अर्ध वार्षिक समिक्षाः सबै स्थानीय तहमा विस्तार गर्न माग

आदर्श अनलाइन, बागलुङबागलुङका चार स्थानीय तहका प्रमुखले सुरक्षित आप्रवासन परियोजना (सामी) बागलुङका सबै स्थानीय तहमा सञ्चालन गर्न सुझाव दिएका छन् […]

गण्डकी प्रदेशः अविश्वास प्रस्तावमा १५ गतेभित्र मतदान

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशसभाको विशेष बैठक सोमबार बस्ने भए पनि मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा मतदानका लागि भने […]

बागलुङका २२ सहित गण्डकीमा १ सय ५६ जनामा कोरोना पुष्टि

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशका कास्की, बागलुङ, तनहुँ, म्याग्दी जिल्लामा कोरोना संक्रमण बढ्दै गएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय […]

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ

आदर्श अनलाइन, काठमाडौं उज्यालो नेटवर्क अनलाइनका महा–प्रबन्धक दुर्गालाल तामाङ तथा सोही अनलाइनमा कार्यरत पत्रकार अनिश तामाङ पक्राउ परेका छन् । […]

देवानी कानून र यसको ऐतिहासिक पृष्ठभूमि

शुभेक्षा पन्त मानवीय क्रियाकलाप, चालचलन र व्यवहारलाई सञ्चालन, नियन्त्रण र व्यवस्थित गर्न निर्माण गरिएका सिद्धान्त र नियमहरूको संगालो कानुन हो […]

घरमै पुगेर अपाङ्गतालाई नागरिकता

आदर्श अनलाईन, बागलुङ जिल्ला प्रशासन कार्यालयले शारिरिक अपाङ्गता भएकालाई घरमै पुगेर नागरिकता वितरण गरिएको छ । बागलुङ जिल्लाको गलकोट नगरपालिका […]

चट्याङले लागेर मृत्यु भएको परिवारलाई सरकारको राहत

–आदर्श अनलाइन, बागलुङ चट्याङ लागेर मृत्यु भएको परिवारलाई सरकारको तर्फबाट राहत रकम हस्तान्तरण गरिएको छ । गत चैत्र १० गते […]