म्याग्दीमा एक हप्ता थपियो निषेधाज्ञा

आदर्श अनलाइन, म्याग्दीसाताको दुई दिन बैंक तथा वित्तीय संस्थालाई खुला गर्न दिइने गरी म्याग्दीमा आजदेखि एक हप्ता निषेधाज्ञा थप गरिएको […]

व्यवसायिक दुध उत्पादन र फलफूलबाट पहिचान बनाउँदै बिहुँ

सरोजराज पन्तनेपाल आकारमा सानो भएता पनि विविधता भित्र एकता र आंफ्नो छुट्टै मौलिक पहिचान भएको एक सुन्दर राष्ट्र नेपालको भु […]

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका पाण्डेय निर्वाचित

आदर्श अनलाइन, बुटवल लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । कांग्रेससहित नेकपा माओवादी […]

शाहीको उपचारका लागि निसीखोला सरोकार समाजको ४४ हजार सहयोग

आदर्श अनलाइन, बुर्तिबाङनिसीखोला सरोकार समाजले निमोनियाबाट ग्रसित भइ पोखरा स्थित चरक मेमोरियल अस्पतालमा उपचारर एक युवालाई आर्थिक सहयोग गरेको छ […]

आठ कैदीबन्दीको कैद मिनाहा

आदर्श अनलाइन, तनहुँगणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट आठ कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये […]

बजेटमा बागलुङ : विस्थापितको पुर्नस्थापनादेखि उत्तरगंगा जलविद्युत आयोजना कार्यान्वयनसम्म

आदर्श अनलाइन, बागलङ सरकारले शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/८९ को बजेटमा बागलुङका पाँच क्षेत्रलाई समेटिएको छ । बजेटमा विस्थापितको […]

कोरोना संक्रमणबाट बागलुङमा २५ वर्षीया महिलाको मृत्यु

आदर्श अनलाइन, बागलुङ जिल्लाको पैयुपाटामा कोरोना संक्रमणको कारण एक २५ वर्षीया महिलाको ज्यान गएको छ । बागलुङ नगरपालिका वडा नम्बर […]

बागलुङका दश स्थानीय तहलाई संघीय सरकारको ३ अर्ब ८७ करोड बजेट (सूचिसहित)

–आदर्श अनलाइन, बागलुङबागलुङका दश स्थानीय तहलाई संघीय सरकारले ३ अर्ब ८७ करोड ७५ लाख बजेट बिनियोजन भएको छ । शनिबार […]

वर्षाले बेनी-जोमसोम सडकखण्ड अवरुद्ध

आदर्श अनलाइन, म्याग्दी विगत ३ दिनदेखि परेका अविरल बर्षाले उत्तरी म्याग्दी हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक […]