बडिगाडका युवाहरुले सहयोग गरे १० थान अक्सिजन सिलिण्डर

आदर्श अनलाइन, बागलुङ ।समुदायमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उपचारमा कठिनाई नहोस भन्ने उद्देश्यले बागलुङका युवाहरुले बडिगाड गाउँपालिकालाई १० थान […]

सहकारी बोर्डका सह–अध्यक्ष दक्ष पौडेलद्वारा गृह जिल्लाका लागि अक्सिजन सिलिन्डर सहयोग

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले गृह जिल्ला बागलुङका लागि अक्सिजन सिलिण्डर सहयोग गर्नु भएको छ । […]

बागलुङका माझीलाई हिमानी ट्रष्टद्वारा खाद्यान्न सहयोग

साधना पन्त, बागलुङहिमानी ट्रष्ट काठमाडौको सहयोग र सामुदायीक प्रहरी सेवा केन्द्र बा.न.पा ३ गुठीको आयोजनामा बागलुङका माझी बस्तीलाई शनिबार खाद्यान्न […]

धमाधम बन्न थाले अस्थायी कोभिड अस्पताल

आदर्श अनलाइन, मनाङ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहले मनाङमा अस्पतालको निर्माण गर्न थालेका छन् । मनाङको चामे गाउँपालिकाका […]

व्यास नगरपालिकाले संक्रमित मृतकका परिवारलाई १० हजार

आदर्श अनलाइन, तनहुँ व्यास नगरपालिकाले कोभिड-१९ को संक्रमणका कारण ज्यान जानेका परिवारलाई १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ […]

राष्ट्रिय जनमोर्चाले गर्याे गण्डकी प्रदेश सांसद थापालाई कारवाही

आदर्श अनलाइन, बागलुङराष्ट्रिय जनमोर्चाका तर्फबाट बागलुङ क्षेत्र नम्बर २ प्रदेश (ख)का गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पार्टिले कार्वाही गरेको खुलासा […]

सङ्क्रमितको अवस्था बुझ्न जनप्रतिनिधिको टोली घरघरमा

आदर्श अनलाइन, म्याग्दी गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणको ‘हटस्पट’ बनेको हिमाली जिल्ला म्याग्दीका ६ वटै स्थानीय तहका जनप्रतिनिधिहरु कोरोना सङ्क्रमण नियन्त्रण […]

अस्पतालमा उपचाररत बिरामीका कुरुवालाई निःशुल्क खाना

आदर्श अनलाइन, म्याग्दी म्याग्दीको बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना खुवाउन थालिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र […]

राष्ट्रपतिद्वारा मध्यरातमा प्रतिनिधिसभा विघटन, मध्यावधि चुनाव आह्वान

आदर्श अनलाइन, काठमाडौँमन्त्रिपरिषद्को सिफारिसमा  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएको छ  । यस्तै उहाँले आगामी कात्तिक २६ र मंसिर […]

फेयरमेड फाउन्डेसनले दियो बागलुङका छ स्थानीय तहलाई स्वास्थ्य सामग्री

आदर्श अनलाइन, बागलुङकोरोना रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री बागलुङका विभिन्न स्थानीय तहमा अभाव हुन थाले पछि फेयरमेड फाउन्डेसनले स्वास्थ्य सामग्री […]