बागलुङका दुईसहित गण्डकी प्रदेशमा थप २१ जनाका कोरोना संक्रमितको मृत्यु

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत ११ […]

नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका ७ मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्चको आदेश

आदर्श अनलाइन, काठमाडौं सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी […]

हिमाल पारिको जिल्ला मुस्ताङमा जेठ १५ सम्म थपियो निषेधाज्ञा

आदर्श अनलाइन,मुस्ताङ कोरोना भाइरस संक्रमण जोखिमलाई ध्यानमा राख्दै हिमाली जिल्ला मुस्ताङमा बिहीबार पुनः एक साताका लागि निषेधाज्ञा थप गरिएको छ […]

गलकोटमा एकै दिन ७९ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङगलकोटमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङमा गरिएको परीक्षणमा गलकोट नगरपालिकाका विभिन्न […]

पश्चिमाञ्चल अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन […]

संविधान : तीन अङ्गबीच शक्ति सन्तुलन र पृथकीकरण

शुभेक्षा पन्तसंविधान देशको मुल कानुन हो । संविधान देश सन्चालनको प्रमुख विधान हो । यसले सरकारका तीन अंग कार्यपालिका, न्यायपालिका […]

श्रीमतिको हत्या गर्ने श्रीमान पक्राउ

आर्दश अनलाइन, बारा   जितपुर सिमरा उपमहानगरपालिका ३ बजनी छिमेकी टोलका ५६ वर्षीय हरिबहादुर कार्कीलाई श्रीमतिको हत्या आरोपमा बारा प्रहरीले […]

सङ्क्रमितको उपचारका लागि एचडियु र अक्सिजनसहितको आइसोलेशन सञ्चालन

आर्दश अनलाइन, म्याग्दी कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट ९एचडियु० र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेशन कक्ष म्याग्दीको […]

अनुमति नै नभएको ल्याबमा कोरोना परीक्षण

आदर्श अनलाइन, पोखरा पोखरामा पिसिआर परीक्षण गराउँदै आएको एक ल्याबले सञ्चालन अनुमति नलिएको पाइएको छ ।नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या […]