धौलागिरी अस्पताललाई २५ थान अक्सिजन शिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर र स्वास्थ्य उपकरण हस्तान्तरण

–एसके जिएम, बागलुङधौलागिरी अस्पताल बागलुङलाई नेपाल सरकारको तर्फबाट २५ थान अक्सिजन शिलिण्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । धौलागिरी […]

स्वासप्रश्वासमा समस्या भएपछि हेलिकप्टरमार्फत काठमाडौं

–आदर्श अनलाइन, बागलुङश्वासप्रश्वासमा समस्या भएपछि बागलुङकी एक युवतीलाई काठमाडौं लगिएको छ । सफल पोलिक्लिनकमा उपचाररत बागलुङ नगरपालिका–२ की ३२ वर्षीया […]

प्रवासी म्याग्देलीले १२ वटा अक्सिजन कन्सन्ट्रेटर जिल्लामा पठाउने

आर्द अनलाइन, म्याग्दीम्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तराष्ट्रियले श्वास प्रश्वासमा समस्या भएका कोरोना संक्रमतिको उपचारका लागि म्याग्दीमा १२ वटा अक्सिजन कन्सन्ट्रेटर […]

पर्यटन व्यवसायसँगै सम्भावनाको खोजीमा रेश

सरोजराज पन्तनेपाल विविधता भित्रको एकतासँगै प्रचुर सम्भावना बोकेको देश हो । यहाँ प्राकृतिक दृश्यावलोकनको माध्यमबाट आय आर्जन गर्ने पर्यटन व्यवसाय […]

कोरोनाका बिरामी तथा कुरुवालाई निःशुल्क खाना खुवाउँदै विवेकशील साझा

आदर्श अनलाइन, पोखराविवेकशील साझा पार्टीले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोरोनाका बिरामी तथा कुरुवालाई निःशुल्क खाना खुवाउने भएको छ । पार्टीको […]

बागलुङका स्थानीयतहद्वारा ५५ लाखको कोरोना कोष स्थापना गर्ने

–एसके जिएम, बागलुङ कोरोना संकट संग जुध्न बागलुङका दश स्थानीय तह एकजुट भएका छन् । स्थानीय तहले कोरोना महामारी टार्न […]

जसको होडबाजीः सरकारले गर्दै पिसिआर, कांग्रेस नेताको प्रचार !

आदर्श अनलाइन, बुर्तिबाङ जिल्लाको पश्चिम ढोरपाटनमा स्वास्थ्य संकटमा पनि चरम राजनीति भएको पाइएको छ । ढोरपाटन नगरपालिकामा कोरोना चेकजाँचका लागि […]

सरकार, अस्पतालमा अक्सिजन अभाव नहोस्

सम्पादकीयधौलागिरी क्षेत्रको आशा भरोसाको केन्द्र अर्थात् अस्पताल हो धौलागिरी अस्पताल । साविक धौलागिरी अञ्चल अस्पताल अहिले नयाँ संघीय संरचनामा गए […]

कोरोना संकटमा नदेखिएको सामाजिक उत्तरदायित्व

राम सुवेदी सार्वजनिक जीवनयापन गर्ने, सामाजिक प्राणीका रुपमा मानवीय सेवामा हरेक मान्छे बाहिर निस्किरहेको छ । यतिवेला कोरोना महामारीको संकट […]

बडिगाडमा कोरोना भयावहः ४९ जनाको परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि

आदर्श अनलाइन, बडिगाडबडिगाड गाउँपालिकामा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएको छ । गाउँपालिकाले शनिबार ४९ जनाको स्वाब संकलन गरि परीक्षण […]