गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । म्याग्दीका १, कास्कीका ६, […]

होम आइसोलेशनमा बस्दा ध्यान दिनुपर्ने कुरा

लक्ष्मण ढकालहेल्थ असिष्टेन्टबागलुङ नगरपालिका स्वास्थ्य शाखाकोरोना महामारी बढेसंगै अस्पतालमा बेडको अभाव हुन थालेको छ । यस्तो अवस्थामा कोरोना संक्रमितहरु होम […]

कोरोना, लकडाउन र अनियन्त्रित महामारी

सम्पादकीयकोरोना भाइरस (कोभिड १९)ले देश आक्रान्त छ । मानव सभ्यताकै कठीन संकटका रुपमा नेपाल भित्रिएको कोरोना महामारी एक वर्ष लामो […]

सत्ताको रसाकसीमा नेतृत्व : ओझेलमा परेको विपद् व्यवस्थापन

सरोजराज पन्तआज विश्व कोरोना भाइरसको दोस्रो लहरको संक्रमणसँग जुधिरहेको छ । दोस्रो लहरको कोरोनाले गर्दा र्दैनिक जनजीवन कष्टकर भएको छ […]

सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईलाई पितृशोक

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईलाई पितृ शोक परेको छ । गुरागाईका पिता मोरङको सुन्दरहरैचा […]

प्रधानमन्त्री ओली विश्वासको मत नपाएपछि गयाे प्रधानमन्त्री पद

आदर्श अनलाइन, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनु भएकाे छ। विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री […]

काेराेना संक्रमणबाट गण्डकीमा थप ८ जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङकोरोना संक्रमणबाट सोमबार गण्डकी प्रदेशमा थप ८ जनाको मृत्यु पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार गण्डकीमा […]

निषेधाज्ञाको उल्लङ्घन गर्ने बागलुङका ६६ सवारी कार्वाहीमा

–आदर्श अनलाइन, बागलुङ जिल्ला प्रहरी कार्यालयले निषेधाज्ञाको पालना नगर्नेलाई कार्वा थालेको छ । प्रहरीले निषेधाज्ञाको उल्लङ्घन गर्ने मानिस तथा सवारी […]

अख्तियारको आयुक्तमा बागलुङका डा. हरि पौडेल सिफारिस

आदर्श अनलाइन, बागलुङ संवैधानिक परिषदको आईतबारको बैठकले राष्ट्रपति कार्यालयका सचिव डा. हरी पौडेललाई खालि रहेको अख्तियार दुरुपयोग अनसन्धान आयोगको आयुक्तमा […]