अझै पनि महिलालाई किन दोस्रो दर्जामा हेरिन्छ ?

शुभेच्छा पन्तमहिला जननी हुन, आमा र सृष्टिदाता हुन तर उनलाई आजसम्म पनि फरक ढगले हेर्ने गरेको पाइन्छ । विश्वव्यापी रुपमा […]

डाक्टर बिहिन जैमिनी, कोरोना अस्पताल सञ्चालनमा समस्या हुने

–सुजन प्रेमी, कुश्मिसेरा कोरोना संक्रमण बढ्दै जाँदा थप स्वास्थ्यकर्मी अवाश्यक पर्ने समयमा बागलुङको जैमिनीमा भने सम्झौता सकेपछि डाक्टर बिहिन बनेको […]

कोरोनाका कारण गण्डकी प्रदेशमा थप ११ जनाको मृत्यु

आदर्श अनलाइन,पोखरा गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले आइतवार विहान जारी […]

वायरिङ गर्ने क्रममा छतवाट खस्दा खर्वाङमा एक जनाको मृत्यु

कमल पौडेल,बागलुङ बागलुङको खर्बाङमा घरको छतवाट खस्दा एक जनाको ज्यान गएको छ । बडिगाड गाउँपालिका वडा नं. २, दनिया निवासी […]

उपचारसँगै अनुगमनमा पनि ध्यान देउ

सम्पादकीयकोरोना भाइरसको आतंक सर्वत्र छ । ठुला ठुला शक्तिशाली विकसित देखि विकासोन्मुख नेपाल लगायतका देशमा पनि कोरोना भयावह व्याप्त छ […]

बागलुङका पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

आदर्श अनलाइन, बागलुङबागलुङका क्रियाशील पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना महामारीमा जोखिम मोलेर समाचार संकलन खटिने पत्रकारका लागि […]

बागलुङमा छैन शव वाहन, शव व्यवस्थापनमा समस्या

–खेमराज गौतम, बागलुङ धौलागिरी अस्पतालमा बिहीबार मात्रै दुई संक्रमितको उपचारको क्रममा मृत्यु भयो । उनिहरुलाई बिरामी बोक्ने एम्बुलेन्समा राखेर कालिगण्डकी […]

बागलुङमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङबागलुङमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङ गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका २२ […]