बागलुङमा थप ३६ जनामा कोरोना पुष्टी

–आदर्श अनलाइन, बागलुङ बागलुङमा ३६ र पर्वतमा एक गरी धौलागिरी अस्पतालको पिसिआर प्रयोगशाला र एन्टिजेन्ट परिक्षणमा ३७ जनामा कोरोना पुष्टी […]

सर्वदलीय बैठकबाट निस्केन सहमति, गण्डकी प्रदेशसभा कहिले ?

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशसभा संचालन गने विषयमा सहमतिका लागि मंगलबार बसेको सर्वदलीय बैठकमा सहमति जुटेन । बैशाख १५ गते […]

गुर्जा र ढोरपाटन पुग्ने सडकको बाधक मटला भिर

आर्द अनलाइन, म्याग्दीम्याग्दीको अत्यन्त दुर्गम ठाउँ धवलागिरि गाउँपालिका–१ गुर्जा र बागलुङ, रुकुम र म्याग्दीको सिमानामा पर्ने ढोरपाटन क्षेत्रमा पुग्ने सडक […]

पत्रकारहरु संक्रमित हुन थालेपछि महासंघले योगाभ्यास र सत्संग कार्यक्रम गर्ने

आदर्श अनलाइन, काठमाडौँनेपाल पत्रकार महासंघले पत्रकारका लागि योगाभ्यास तथा सत्संग कार्यक्रम ‘योग चौतारी’ सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको […]

कोरोनाले आजित व्यावसायी भन्छन्ः ‘उद्योग व्यवसायमा सहुलियतको व्यवस्था गरियोस्’

कोरोना कहरले हर क्षेत्र प्रभावित छ । मानिसहरुको दैनिकी र भविष्य अनिश्चित बन्न थालेको छ । एक वर्ष पुरा भएको […]

स्थानीय सरकार : समृद्धि र दीगो विकासको आधार

सरोजराज पन्तभौगोलिक विविधता, स्थानीय आवश्यकता, विशिष्टता अनुरुप विकास र शासन प्रवन्ध आफैले गर्ने स्वतन्त्रतालाई स्थानीय शासन भनिन्छ । कुनै पनि […]