जैमिनीमा जोर बिजोर प्रणाली लागु

सुजन प्रेमी, जैमिनीजैमिनीमा जोर बिजोर प्रणाली लागु भएको छ । जैमिनी नगरपालिका आरआरटी टिमको आइतबार बसेको बैठकले गरेको निर्णय अनुसार […]

बागलुङमा एकै दिन ६८ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङसोमबार बागलुङमा ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । धौलागिरी अस्पताल बागलुङको प्रयोगशालामा गरिएको परिक्षणमा बागलुङ नगरपालिका, […]

सम्पदा संरक्षण गर्दै तनहुँका स्थानीय तह

आदर्श अनलाइन, तनहुँतनहुँका स्थानीय तह आफ्नो पालिकाभित्र रहेका धार्मिक, वातावरणीय, पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएका पुख्र्यौली सम्पदाहरूको संरक्षणमा जुटेका छन् । […]

नवलपुरमा सक्रिय संक्रमितको संख्या २ सय ७२ पुग्यो

आदर्श अनलाइन, नवलपुर पूर्वी नवलपरासीमा आइतबार ४३ जना नयाँ संक्रमित फेला परेका छन् ।यो सहित नवलपुरमा कोभिड १९ का सक्रिय […]

लमजुङ अस्पतालमा अक्सिजनसहितको आइसोलेसन

आदर्श अनलाइन, लमजुङ कोभिड १९ को दोस्रो चरणको महामारीको रोकथाम तथा नियन्त्रणकाका लागि जिल्ला सामुदायीक अस्पताल लमजुङमा अक्सिजनसहितको आइसोलेसन बेड […]

उपकरण अभावमा खेर जाँदै धौलागिरी अस्पतालको अक्सिजन

आदर्श अनलाइन, बागलुङ कोरोनाको दोस्रो लहरमा नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढे पछि अक्सिन अभाव खड्किएको समाचार आइरहेको सन्दर्भमा बागलुङको […]

लकडाउनसँगै नियन्त्रणको अपरिहार्य कदम

सम्पादकीयकोरोना झन् भन्दा झन् जटिल संकटको रुपमा आएको छ । मानव सभ्यताकै कठीन संकटको रुपमा विश्वव्यापी रुपमा देखिएको कोरोनाले फेरि […]

बागलुङका पत्रकारको आफ्नै आइसोलेसन कक्ष

आदर्श अनलाइन, बागलुङनेपालमा दोस्रो लहरको कोरोना सक्रमणको दर बढ्दै गएको सन्र्दभमा फ्रन्टलाइनमा खटिने पत्रकारहरु समेत उच्च जोखिममा रहेका छन् । […]

पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

आदर्श अनलाइन, बागलुङपत्रकार महासंघ बागलुङ शाखालाई पत्रकारहरुका लागि आवश्यक स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । पत्रकार महासंघमा निर्माण गर्न […]

पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण

आदर्श अनलाइन, काठमाडौँसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ । साथै उनकी पत्नी इन्दिरा फुयाँललाई पनि […]