औषधि लिएर सङ्क्रमितको घरघरमा जनप्रतिनिधि

आदर्श अनलाइन, स्याङ्जाकोरोना सङ्क्रमणको दोस्रो भेरिएन्ट गाउँघरसम्मै पुगेपछि जनप्रतिनिधिहरू आवश्यक औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर सङ्क्रमितको घरघरमा पुगेका छन् । […]

संक्रमितको घर–घरमा स्वास्थ्यकर्मी सहित रेशका वडा अध्यक्ष

आदर्श अनलाइन, बागलुङकोरोना संक्रमितलाई हौसला प्रदान गर्न अहिले बागलुङ जिल्लाका जनप्रतिनिधिहरु संक्रिय भएर लागेका छन् । यसैक्रममा बागलुङ जिल्लाको काठेखोला […]

मुस्ताङमा यार्सा संकलन प्रभावित

सुन्दरकुमार थकाली, जोमसोम हिमाली तथा उच्चपहाडी लेंकमा पाईने बहुमुल्य प्राकृतिक जटिबुटी यार्सा गुम्बा संकलनको सिजन यो वर्ष पनि प्रभावित बनेको […]

प्रणाली विकास नगर्दाको दुखद परिणाम

सम्पादकीयकुनै पनि देशको विकास र परिवर्तन कुन स्तरमा पुगेको छ भनेर विश्लेषण गर्ने मुख्य आधार त्यो देशमा कस्तो प्रणाली (सिस्टम) […]

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई ध्वस्त पारे : चित्र बहादुर केसी

आदर्श अनलाइन, बागलुङराष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीकेपी शर्मा ओली मिलेर संविधानलाई ध्वस्त पारेको आरोप लगाउनु […]

पर्वतमा एन्टिजेन कीटको अभाव

आदर्श अनलाइन, पर्वत गाउँगाउँमा कोभिड महामारी फैलिइरहेका बेला जिल्लामा स्थानीयस्तरमै कोभिड परीक्षणका लागि उपयोगी मानिएको एण्टिजेन कीट अभाव भएको छ । […]

अक्सिजन प्लाण्ट जडानको तयारी अन्तिम चरणमा

आदर्श अनलाइन, तनहुँतनहुँको दमौली अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । कोरोना सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन अस्पतालमा […]

बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई चार लाखको स्वास्थ्य सामग्री

आदर्श अनलाइन, बागलुङ ‘नेपाल हेरिटेज च्यारेटी फाउण्डेशन अफ विसी क्यानडा’को आर्थिक सहयोग, नेपाली कांग्र्रेसका युवा नेता जीत शेरचन र समाजसेवी […]

कोरोना लक्षण देखिएका बडिगाडका पुरुषको मृत्यु

–आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा कोरोनाको लक्षण देखिएका पुरुषको मृत्यु भएको छ । गाउँपालिका–८ का ४२ बर्षिय पुरुषको बिहिवार […]