पोखरा–बागलुङ सडक दुर्घटनामा दुईको मृत्यु

आदर्श आलाइन, बागलुङ पोखरा–बागलुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने […]

अझै चिरा परेकै घरमा पहिरो पीडित, निसीखोलामा २६० घर स्थान्तरण गर्नु पर्ने अवस्थामा

डम्मर बुढा मगर, बागलुङगाउँको चारै तिर ठूला–ठूला पहिरो । त्यही पहिरोको बिचमा छ हुल्दी गाउँ । हुल्दी गाउँ वर्षौदेखि बाढी […]

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै

आदर्श अनलाइन, काठमाडौँवैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्ना घरको  मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन […]

स्वास्थ्यदेखि सञ्चारसम्म बरेङको बजेट (पूर्ण पाठसहित)

डम्मर बुढा मगर, बागलुङबागलुङको बरेङ गाउँपालिकाले शनिबार नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । उँपालिकाले यस वर्ष कोरोना महामारीलाई […]

ताराखोला गाउँपालिकाले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम

आदर्श अनलाइन, बागलुङताराखोला गाउँपालिकाले आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा गाउँपालिकाले स्वास्थ्य, कृषि, पर्यटन तथा […]

सेतीमा नुहाउने क्रममा बगेकी ८ वर्षीय बालिकाकाे सकुशल उद्दार

आदर्श अनलाइन, पोखराआज दिउसाे पाैने २ बजेकाे समयमा पाेखराकाे सेती नदीमा नुहाउने क्रममा बगेकी ८ वर्षीया बालिकाकाे सकुशल उद्दार गरिएकाे […]

कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय

आदर्श अनलाइन, पर्वत पर्वत जिल्लाको जलजला गाउँपालिकाले बर्खायाममा पनि नदीजन्य पदार्थ उत्खनन र निकासीका लागि ठेक्का लगाउने भएको छ । […]

‘कालीगण्डकी सभ्यता बचाऔं अभियान’मा युवाहरुको सक्रियता

–आदर्श अनलाइन, बागलुङ नेपालको पुरानो सभ्यता मध्ये एक कालीगण्डकी सभ्यता हो । कालीगण्डकी नदीमा विश्वकै दुर्लभ शालग्राम समेत पाइन्छ । […]

पहिले जानौ अनि मानौ र लागौ

जिवन शाक्यमहान सन्त दार्शनिक, विचारक ओशो रजनिशले भन्नुभएको थियो–“मान्छेहरु टाउकोले टेकेर हिँडिरहेका छन् ।” हामीलाई श्राद्ध गर्दा बिहेवारी, मरण, क्रिया […]