बर्खायाममा खानेपानीको नियमिततामा ध्यान देउ

सम्पादकीयअहिले कोरोना भाइरस (कोभिड १९) कारण जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरिरहेको छ र घर भित्रै बस्न निर्देशन छ । […]

काठेखोलाको पुल मर्मतपछि यातयात सञ्चालन

आदर्श अनलाइन, बागलुङअबिरल बर्षाका कारण काठेखोला माथीबाट आएको ठुलो चट्टानले क्षतिग्रस्त कालीगण्डकी करिडोर अन्र्तगतको काठेखोला पुलको अस्थायी रुपमा चारदिनदेखि सञ्चालनमा […]

बरेङको बजेट ३७ करोड ३४ लाख

आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाका १० पालिका मध्ये बरेङ गाउँपालिकाबाट आर्थिक वर्ष २०७८/०७९ बजेट तथा कार्यक्रम सार्वजनिक गर्न शुरु भएको छ […]

डब्लूएचओले ग¥यो मुस्ताङका स्वास्थ्यकर्मीको प्रशंसा,‘स्वास्थ्यकर्मी हिरो हुन्’

आदर्श अनलाइन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको मुस्ताङमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासको प्रशंसा गरेको छ । डब्लूएचओका महानिर्देशक […]

वर्षायाममा स्वास्थ्यमा के कसरी दिने ध्यान ?

सरोज केसीहेल्थ असिष्टेन्टधौलागिरी अस्पताल, बागलुङवर्षायाम सुरु भए संगै मानिसहरुले स्वास्थ्यमा ध्यान दिन जरुरी हुन्छ । निरन्तर वर्षाका कारण अहिले मानिसहरुको […]

बागलुङ बजारमा खानेपानीको हाहाकार

आदर्श अनलाइन, बागलुङसरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घर बाहिर ल्याउन थालेको छ । अबिरल बर्षाको कारण […]

म्याग्दीका बिरामी पुरुषको मृत्यु, श्रीमतिद्धारा अस्पतालमै आत्महत्या

आदर्श अनलाइन, काठमाडौं ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बिरामीको मृत्युपछि उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी छन् । […]

बागलुङमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङबागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर ६ की २६ वर्षीया […]

चाउचाउ, बिस्कुट लगायतका खानेकुरा खानुहुन्छ ? होसियार !

डा. हेमराज कोइरालाअत्यन्त कम र असन्तुलीत पौष्टिक तत्व भएका, उच्च क्यालोरीलेयुक्त, धेरै पहिले तैयार गरेर बट्टा वा बोतलमा प्याक गरेर […]

गण्डकीसहित तीन प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आदर्श अनलाइन, काठमाडौँमनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज देशका तीन वटा प्रदेशमा ‘भारी’ वर्षाको […]