बेनी बजार संरक्षणका लागि ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट प्रविधिको पर्खाल प्रभावकारी बनेको छ । बेनी बजारलाई कालीगण्डकी […]

गण्डकीमा दमौली अस्पताल सर्वाेत्कृष्ट

आदर्श अनलाइन, तनहुँदमौली अस्पताल गण्डकी प्रदेशका जिल्ला अस्पतालमध्ये सर्वाेत्कृष्ट बन्न सफल भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको मूल्याङ्कनमा सो […]

आदर्श सञ्चारद्वारा बरेङमा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको परिवारको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको […]

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ […]

बागलुङमा करेन्ट लागेर पर्वतका एक युवकको मृत्यु

आदर्श अनलाइन,बागलुङ बागलुङ नगरपालिका-४ उपल्लाचौरमा करेन्ट लागेर शुक्रबार एक युवकको ज्यान गएको छ । ग्यारेजमा बाढीले ल्याएको गग्रेटो सहितको माटो […]

बागलुङमा विपदः ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

आदर्श अनलाइन, बागलुङनिरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण […]

नबगोस् सडकमा ढलः ‘बजारको नाली सफा र फराकिलो होस्’

बागलुङ बजारमा हरेक वर्षको बर्खामास जलमग्न हुन्छ । फोहोर ढल नालीबाट बग्दैन, सडकबाटै बग्न थाल्छ । यसले शहरको अव्यवस्थित विकासलाई […]

विपदपछि राहत कि अघिको योजनामा ध्यान ?

सम्पादकीयविपद्ले हर समय मानव समुदायको परीक्षा लिइरहको छ । विशेषतः बर्खामास हरेक वर्ष ठूला ठूला प्राकृतिक प्रकोपका घटना दोहोरिरहन्छन् । […]

सामुदायिक वन उपभोक्ता महासंघ बागलुङद्वारा स्थानीय तहलाई वनमैत्री बजेट ल्याउन माग

साधना पन्त, बागलुङसामुदायिक वन उपभोक्ता महासंघ बागलुङले बजेट निमार्णमा जुटेका बागलुङका स्थानीय तहलाई वन तथा वातावरणमैत्री बजेट ल्याउन माग गरेको […]

बाढीले क्षतीग्रस्त काठेखोलाको पुल सञ्चालनको तयारी

–आदर्श अनलाइन, बागलुङअबिरल बर्षाका कारण काठेखोला माथीबाट आएको ठुलो चट्टानले क्षतिग्रस्त कालीगण्डकी करिडोर अन्र्तगतको काठेखोला पुलको अस्थायी रुपमा सञ्चालनको तयारी […]