तीन जिल्लामा ३८ थान अक्सिजन कन्सनट्रेटर सहयोग

आदर्श अनलाइन, बागलुङकोरोना संकटसंग रहेको समयमा धौलागिरीको तीन जिल्लामा ३८ थान अक्सिजन कन्सनट्रेटर थपिएका छन् । यस्तै बागलुङमा ठूलो परिणाममा […]

तनहुँ, गोरखा र लमजुङका सहकारीकर्मीलाई योजना निर्माण तालिम

आदर्श अनलाइन, बागलुङ राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखा र जिल्ला सहकारी संघ तनहुँको संयुक्त आयोजनामा एक दिने वार्षिक योजना […]

‘विश्वविद्यालयमा सहकारीको पाठ्यक्रम अनिवार्य गर्नुपर्छ’

आदर्श अनलाइन, बागलुङविश्वविद्यालयमा सहकारीको विषयको पाठ्यक्रम समावेश गर्नुपर्नेमा सरोकारवाला निकाय तथा सहकारीकर्मीले जोड दिएका छन् । राष्ट्रिय सहकारी महासंघले विश्वविद्यालयमा […]

राष्ट्रिय सहकारी बैंकले संस्थापक अध्यक्ष जोशीको स्मृतिमा पुरस्कार स्थापना गर्ने

आदर्श अनलाइन, बागलुङ राष्ट्रिय सहकारी बैंक लिमिटेडले संस्थापक अध्यक्ष राजेशहरि जोशीको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । […]

कालीगण्डकी दोहनमा ट्वीस्ट: ‘माफिया’लाई छुट,पुल मर्मत गर्ने व्यवसायीलाई कारबाही

–खेमराज गौतम वर्षौ अघि निर्माण गरिएको दुई जिल्ला पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको मोटरेवल पुल मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ […]

कहिले रोकिएला ? वर्षेनी बागलुङ बजार जलमग्न

डम्मर बुढा मगर, बागलुङबर्खामा मात्र होइन, हिउँद महिनामा समेत भारी वर्षा हुँदा बागलुङ बजार जलमग्न हुन्छ । बागलुङ बजारको विभिन्न […]

बजेट निर्माणमा जुटे बागलुङका स्थानीय सरकार

आदर्श अनलाइन, बागलुङआगामी आर्थिक वर्षको बजेट निर्माणका लागि बागलुङ जिल्लाका १० स्थानीय तह बजेट तथा कार्यक्रम निर्माणमा जुटेका छन् । […]

बाढी पहिरोको कारण बागलुङ सदरमुकाम आउने खानेपानी अबरुद्ध

–आदर्श अनलाइन, बागलुङअविरल बर्षाको कारण बजार क्षेत्रभित्र ल्याएको खानेपानीको पाईप बाढिपहिरोले क्षेती पु¥याएको छ । बागलुङ बजारमा रेश खोला मुहान, […]