जीवन रक्षा कोषलाई निरन्तरता दिदै गण्डकी प्रदेश

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना प्रभावित व्यवसायी उकास्न जीवन रक्षा कोषलाई यस वर्ष पनि निरन्तरता दिइएको […]

बागलुङ-पोखरा सडक खण्ड अवरुद्ध

आदर्श अनलाइन, बागलुङसोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ । पर्वतको […]

१३ दिनदेखि अवरुद्ध विद्युत संचालन

कमल पौडेल, बडिगाड बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरमा विगत १३ दिनदेखि अवरुद्ध भएको विद्युत संचालनमा आएको छ । लब्दिखोला लघुजलविद्युत परियोजनाको […]

तमानको नीति : ‘बालबालिकालाई झिकाऔ, टिकाऔ र सिकाऔं’

बागलुङ जिल्लाको सबैभन्दा दुर्गम पालिका तमानखोला गाउँपालिकाले ‘बालबालिकालाई झिकाऔ, टिकाऔ र सिकाऔं’ कार्यक्रम अघि सारेको छ । गाउँपालिकाले हालै सार्वजनिक […]

तमानखोलामा लक्ष्य अनुसार योजनामा प्रगति

डम्मर बुढा मगर, बागलुङकोरोना कहरका बिच जिल्लाको पश्चिम तमानखोला गाउँपालिकाले ९० प्रतिशत योजना सम्पन्न गरेको छ । जिल्लाको सबैभन्दा विकट […]

बागलुङ १ मा संघीय सरकारको १० योजनामा ८ करोड बजेट

आदर्श अनलाइन, बागलुङसंघीय सरकारले बागलुङ क्षेत्र नम्बर १ मा शहरी विकास मन्त्रालय अन्तर्गत १० योजना स्वीकृत गरेको छ । बागलुङ […]

गण्डकी प्रदेशमा धौलागिरी अस्पताल उत्कृष्ट

आदर्श अनलाइन, बागलुङबागलुङको धौलागिरी अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट अस्पतालमा छनोट भएको छ ।गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा […]