अब विपद् जोखिममा पनि ध्यान देऊ

सम्पादकीयकोरोनाको महामारी कायमै छ । मानव सभ्यताकै कठिन संकटको रुपमा कोरोनाले सर्वत्र जनजीवन तहसनहस बनाइरहेको छ । विगत एक वर्षदेखि […]

सहकारी क्षेत्रले तिरेको करको आधारमा सहकारी क्षेत्रको प्रवद्र्धन गर्नु पर्नेमा जोड

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले सहकारी क्षेत्रले राज्यलाई भुक्तान गरेको करका आधारमा सहकारी क्षेत्रको प्रवद्र्धनमा ध्यान दिन […]

पाएनन् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत

आदर्श अनलाइन, काठमाडौँगण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको […]

मन्त्रिपरिषद विस्तार, खगराज अधिकारी बने गृहमन्त्री

आदश अनलाइन, काठमाडौँ नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद विस्तार गरेका छन् । एमाले र […]

पश्चिम बागलुङमा संक्रमण घट्दो

आदर्श अनलाइन, बागलुङजिल्लाको पश्चिम क्षेत्रमा कोरोना संक्रमणको जोखिम क्रमशः कम हुन थालेको छ ।बैशाख दोस्रो सातादेखि कोरोनाको दोस्रो भेरिएन्टबाट नागरिकहरु […]

केसी दाम्पतीले दिए जलजला गाउँपालिकालाई साढे दुई लाखको स्वास्थ्य सामग्री

आदर्श अनलाइन, बागलुङपर्वतको जलजला गाउँपालिकालाई एक दम्पतीले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । जलजला गाउँपालिका वडा नम्बर ८ घर भई […]

कोरोनाले बढायो आर्युेवेद औषधीको महत्व

आदर्श अनदाइन, बागलुङअस्पताल भन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनु भन्दा पहिला सुनसान प्रायः अवस्थामा थिए । आयुर्वेद औषधालयमा […]

संसद विघटनका खराब इतिहास र वर्तमान

सम्पादकीयसंसद विघटनको अवस्था या निर्णय आफैमा दुखद, दुर्भाग्य र बिडम्बनापूर्ण हो । नेपाल यस्तो दुर्भाग्यको सिकार पटक पटक भइरहेको छ […]

गण्डकी प्रदेश सरकारसंग सहकारीलाई सहुलियत दरको कर्जा उपलब्ध गराउन माग

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी.उप्रेतीले सहकारीमार्फत गरिवी निवारणमा योगदान गर्नका लागि सहुलियतपूर्ण कर्जा सहकारी बैंकमार्फत परिचालन गर्न […]