५५ वर्ष अघिको गीतको व्यथा अझै उस्तै: ‘बागलुङको बजार,पधेर्नीलाई दुःख हजार’

–खेमराज गौतम, बागलुङ पूर्व बग्ने कालिगंगा, पश्चिम काठेखोला,थाप्लो माथीको बागलुङेले कहिले फेर्ने चोलाबागलुङको बजार, पधेर्नीलाई दुःख हजार कुखुराको भाले बासो […]

गलकोटमा एक व्यक्ति चार दिनदेखि बेपत्ता,खोजी कार्यमा कुकुरको प्रयोग

आदर्श अनलाइन,गलकोट जिल्लाको पश्चिम गलकोटका एक व्यक्ति सम्पर्क विहिन भएको चार दिन सम्म अझै भेटिएका छैनन् । गलकोट नगरपालिका वडा […]

बागलुङ–बेनी सडक कालोपत्रे शुरु

आदर्श अनलाइन, बागलुङलामो समयदेखि जीर्ण रहेको बागलुङ-बेनी सडक खण्डले मुहार फेर्न थालेको छ । बागलुङ बेनी सडक खण्डको बाङ्गेचौर देखि […]

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङे अझै विना विभागीय

आदर्श अनलाइन,पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । तर यो कार्यविभाजनलाई अस्थायी भनिएको छ । […]

स्वास्थ्य मन्त्री गुरुङद्वारा पदभार ग्रहण

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री  मनमाया अधिकारी गुरुङले आज पदभार ग्रहण गर्नु भएकाे छ । मन्त्रालयमा आयोजित […]

बन्दीपुर मिनी ग्रेटवाल र शिशाको दृश्यावलोकन केन्द्रलाई ३ करोड बजेट

आदर्श अनलाइन, तनहुँपर्यटकीय हबका रुपमा परिचित तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलक्षित बजेट तथा नीति कार्यक्रम ल्याएको छ । आन्तरिक तथा बाह्य […]

राजनीतिमा ‘दादागिरी’

राम सुवेदी देश विभिन्न तन्त्रहरु फेर्दै गणतन्त्रात्मक व्यवस्थामा आइपुग्यो । राज्य व्यवस्थापकको जिम्मेवारीमा रहेको राजनीतिक दल र त्यसका पार्र्टी, नेताहरु […]

गाईले नब्याउँदै दूध दिन थालेपछि…

हरि बाँस्तोला, पाेखरापोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग हुनुहुन्छ । […]

गण्डकी प्रदेश सरकारद्वारा कालीगण्डकी–तिनाउ डाइभर्सनकाे विराेध

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले कालीगण्डकी नदीको पानी डाइभर्सन गरी तिनाउ खोलामा मिसाएर जलविद्युत उत्पादन गर्ने गरी […]

लागूऔषध, नयाँ पुस्ता र खतरा

सम्पादकीयलागूऔषध नेपालमा अवैध मानिन्छ । यद्यपि, पछिल्लो समय लागूऔषध (गाँजा)का बारेमा भने तीब्र बहसहरु हुन थालेका छन् । गाँजालाई खुल्ला […]