बागलुङमा दुई पर्यटकीयस्थलमा उद्यान निर्माण

आदर्श अनलाइन, बागलुङयहाँका दुई पर्यटकीयस्थलमा उद्यान निर्माण गरिएको छ । गलकोट नगरपालिका–७ मल्म, राम्चेढुङ्गा र वडा नं ३ हटिया, सहस्रधारामा […]

विवाह भोजले गाउँभर फैलियो कोरोना

डम्मर बुढा मगर, बागलुङबैशाख महिना सुरु भएपछि बागलुङमा कोरोना संक्रमणको दर उच्च बिन्दुमा पुग्यो । उच्च बिन्दुमा पुगेको संक्रमण दर […]

पहिलो पटक पर्वतमा सतुवाको व्यावसायिक खेती शुरु

आदर्श अनलाइन, पर्वतबहुमुल्य जडीबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती शुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिका—६ शालिजा र वडा […]

खेत जोतेर फर्कँदै गर्दा लडेर एक जनाको मृत्यु

आदर्श अनलाइन, गोरखाखेत जोतेर फर्कँदै गर्दा लडेर गोरखामा एक जनाको मृत्यु भएको छ । जिल्लाको शहीद लखन गाउँपालिका–८ का ३९ […]

नाता व्यवस्था भित्र धर्मपुत्र तथा धर्मपुत्री राख्न पाउने अवस्था र प्रचलन

शुभेक्षा पन्तसमाजमा प्रचलित नियम र संस्कार अनुसार दुई विपरीत लिङ्ग महिला र पुरुष बीच विवाह हुन्छ र त्यसबाट नाताको विकास […]

लकडाउनमा लिलाः मजदुरका सारथी

साधना पन्त, बागलुङकोरोना महामारीको दोस्रो लहर आएसंगै देशभरी लकडाउन गरियो । लकडाउनमा पूर्वाधार निमार्णमा भने खुकुलो नीति अपनाइयो । दैनिक […]

अदालतको आशा र अकुंशमा निर्भर राजनीति

सम्पादकीयनेपाली राजनीति परिवर्तित व्यवस्थामा पनि यति विघ्न प्रदुषित भएको छ कि चौतर्फी निराशा र आक्रोश छ । संघीय लोकतान्त्रिक गणतन्त्र […]

बर्खामा नदी उत्खनन गर्ने निर्णयबाट अन्ततः गाउँपालिका पछि हट्यो

फाइल तस्बिर आदर्श अनलाइन,बागलुङ पर्वत जिल्लाको जलजला गाउँपालिकाले अन्ततः बर्खायाममा पनि नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको छ । ढुंगा, गिटी, […]

खोलाले बगाउदै गरेको अवस्थामा ताराखोलामा एक शव फेला

आदर्श अनलाइन,बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा एक व्यक्तिको शव फेला परेको छ । ताराखोला गाउँपालिका वडा नम्बर ४ दल्लनचौरमा माथिबाट खोलाले […]

मृत्यु

आदर्श सुवेदीए मृत्यु ! त कस्तो मृत्यु !!जन्मिदै पनि आउन खोज्नेधनि गरिब केही नभन्ने!जे सामर्थ्य देखाएनि पछिपछि हिड्नेठूलो र सानो […]