मुस्ताङमा काठेपुल भाँचिदा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

एसके थकाली, मुस्ताङ जिल्लाको घरपझोङ -५ ठिनी खोलामा कच्ची काठेपुल तर्ने क्रममा आइतबार विहान ट्रक पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु […]

बाख्रा चराउन जाने क्रममा जैमिनीमा एकको मृत्यु

आदर्श अनलाइन, बागलुङ जिल्लाको जैमिनीमा एक व्यक्तिको बाख्रा चराउन जाने क्रममा ज्यान गएको छ । जैमिनी नगरपालिका–७ जैदी बतासेका ५३ […]

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

आदर्श अनलाइन, काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको […]

ट्राफिक कारबाहीबाट बागलुङमा साढे ६७ लाख राजश्व

डम्मर बुढा मगर, बागलुङजिल्ला ट्राफिक कार्यालय बागलुङले आर्थिक वर्ष २०७७/०७८ मा ६७ लाख ७३ हजार ५०० रुपैयाँ संकलन गरेको छ […]

जैमिनीमा गाडिएको अवस्थामा ४ महिनाको भ्रुण फेला

जिल्लाको दक्षिण जैमिनीमा भ्रुण हत्या हत्या गरी गाडिएको अवस्थामा फेला परेको छ। जैमिनी नगरपालिका १० सिप्रिङमा बारीमा रातो कपडाले बेरी […]

गोरखामा हेलिकप्टरबाट कोरोनाको खोप पुर्याइयो

आदर्श अनलाइन, गोरखाउत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकप्टरमार्फत कोरोनाविरुद्धको खोप पुर्याएको छ । मौसम खराबीका कारण यसअघि नै पुर्याउने भनिएको खोप […]

महानगर प्रमूख जिसीकाे न्यूराे अस्पतालमा सफल शल्यक्रिया

आदर्श अनलाइन, पोखराकाठमाण्डाैं स्थित न्यूराे अस्पतालमा उपचाररत पाेखरा महानगरपालिकाका प्रमूख मानबहादुर जिसीकाे आज गरिएकाे शल्यक्रिया सफल भएकाे छ । उपेन्द्र […]