म्याग्दीमा बर-पिपल, चौतारी, पोखरी संरक्षण अभियान

आदर्श अनलाइन, म्याग्दीधार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग साइनो गाँसिएका बर–पिपल, चौतारी र पोखरीको संरक्षण तथा मर्मतसम्भारका लागि म्याग्दीका विभिन्न गाउँमा […]

दोबाटे विकहरु कहिलेसम्म बलिको बोका बन्ने ?

सज्जन कुमार सिंहयतिखेर माओवादी र अन्य दलको समर्थनमा कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेशमा सरकार बन्यो । कांग्रेसको मुख्य नेतृत्वमा बनेको सरकारलाइ […]

गण्डकीमा थप ४२७ जनामा कोरोना संक्रमण,थप ९ जनाको मृत्यु

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा थप ४ सय २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ […]

निषेधाज्ञा थप: खुल्ने भए बागलुङका होटल

आदर्श अनलाइन, बागलुङ जिल्ला प्रशासन कार्यालय बागलुङले अर्को सूचना नभएसम्मका लागि तोकिएका सेवा संचालन हुने गरी निषेधाज्ञा थप गरेको छ […]

कालीगण्डकी नदीमा पौडी खेल्दा बागलुङका दुई बालक बेपत्ता

आदर्श अनलाइन,बागलुङ पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा डुबेर बागलुङका दुई बालक बेपत्ता भएका छन् । सँगै पौडी खेल्न गएका दुई […]

किन रोकियो बागलुङमा खोप अभियान ?

डम्मर बुढा मगर, बागलुङबागलुङमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनसँगै नागरिकलाई […]

सडकमा किचलोः यता-उता कालोपत्रे, बिचमा खाली ?

आदर्श अनलाइन, बागलुङ बागलुङ बजार हुँदै सिगाना–चापाखर्क हुँदै गुल्मीको शान्तिपुर जाने सडक झण्डै ५० किलोमिटर छ । एक निर्वाचन क्षेत्र […]

बलात्कारः वर्तमान समाजको लज्जा

सम्पादकीयबलात्कार शव्द आफैमा निर्मम, भययुक्त, सुन्दा मात्रै पनि झस्काउने शव्द हो । यो भोग्नेहरुका लागि कति कहाली लाग्दो, सकसप्रद हुन्छ […]

गण्डकीका सांसद थापालाई पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार

आदर्श अनलाइन, काठमाण्डौ सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । […]