कांग्रेस बागलुङको क्रियाशील सदस्यता वितरणमा किचलो

डम्मर बुढा मगर बागलुङबागलुङमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता नविकरण तथा वितरणमा विवाद उत्पन्न भएको छ । बागलुङ क्षेत्र नम्बर १ […]

बाढीले घर बगाउँदा म्याग्दीमा एकको मृत्यु, एक बेपत्ता

आदर्श अनलाइन, म्याग्दीजिल्लाको मालिका गाउँपालिका–६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । बाढीबाट एक जना […]

पर्वतमा खोलाले गाडी बगायो, तीन जना बेपत्ता

आदर्श अनलाइन, बागलुङजिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् । गए […]

जब स्वास्थ्यकर्मी जोखिम मोल्न तयार भए….

डम्मर बुढा मगर, बागलुङढोरपाटन नगरपालिका वडा नम्बर ७ की २३ वर्षीया गर्भवती महिलालाई गत आइतबार साँझ बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा […]

ताराखोलामा बाढीमा परि एक जना बेपत्ता, केही घर जोखिममा

आदर्श अनलाइन, बागलुङताराखोलामा बाढी पहिराेमा परि एक जाना बेपत्ता भएका छन् । मंगलबार राति आएको बाढि पहिरोले ताराखोला गाउँपालिका-३ हिल […]

दक्षिण बागलुङ जोड्ने दुबै सडक अवरुद्ध

आदर्श अनलाइन, बागलुङकेही दिनदेखिको निरन्तर वर्षाको कारण कालीगण्डकी कोरिडोर र मालढुङ्गा, पाग्जा, पैयुँपाटा–कुस्मिशेरा सडक अवरुद्ध भएको छ । बागलुङको दक्षिण […]

जन्डिस रोगबाट पीडित चन्द्रबहादुरलाई आर्थिक सहयोग

–आदर्श अनलाइन, बागलुङजिल्लाको काठेखोला गाउँपालिका–२ भिमपोखराका चन्द्र बहादुर किसानलाई देश तथा बिदेशबाट सहयोग गरिएको छ । लामो समयदेखि कालो जन्डिस […]

मुहार फेर्दै सहिद पार्क

आदर्श अनलाइन, बागलुङपछिल्ला वर्षमा सहिदका सपना जस्तै अस्तव्यस्त भएको बागलुङको सहिद पार्कले क्रमशः मुहार फेर्न थालेको छ । बागलुङ नगरपालिकाको […]