निसीखोलाको नयाँ कार्यक्रमः ‘स्वावलम्बी नारी, समृद्ध घरबारी’

डम्मर बुढा मगर, बागलुङजिल्लाको निसीखोला गाउँपालिका करिब एक दशक अगाडिसम्म निकै दुर्गम मानिन्थ्यो । मध्यपहाडी लोकमार्गले पालिकाको वडा नम्बर ७ […]

युरोकपको सेमिफाइनल समीकरण पूरा,अब जुलाई ६ मा सेमिफाइनल

आदर्श अनलाइन युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएका अन्तिम दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनलमा खेल्ने […]

पुल भासिएपछि खाद्यान्न ढुवानी रोकियो

आदर्श अनलाइन, मनाङमनाङको नार्पाभूमि गाउँपालिकास्थित मस्र्याङ्दी नदीको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीले पुल भासिएको हो । पुल […]

कोरोना तेस्रो लहर, त्रास र पूर्व तयारी

सम्पादकीयकोभिड–१९ संक्रमणको महामारीले आम नागरिक आजित छन् । पहिलो लहर आएको एक वर्ष पुरापुर नहुँदै सुरु भएको दोस्रो लहरको भेरियन्टले […]

बडिगाडमा एकै पटक ३४ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङबागलुङको बडिगाड गाउँपालिकामा एकै दिन ३४ जनामा कोराना संक्रमण पुष्टि भएको छ । बडिगाड गाउँपालिकाको खार र खर्बाङका […]

काठेखोला गाउँपालिकालाई पत्रकार महासंघ बागलुङद्वारा स्वास्थ्य सामाग्री सहयोग

आदर्श अनलाइन, बागलुङ नेपाल पत्रकार महासंघ बागलुङ शाखाले कोभिड–१९ रोकथाम तथा संक्रमितको उपचारका लागि बागलुङका पालिकाहरुलाई स्वास्थ्य उपकरण तथा स्वास्थ्य […]

सहकारी दिवसमा आदर्शको स्वास्थ्य उपचारमा सहयोग

आदर्श अनलाइन, बागलुङ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले २ जना बिरामीलाई स्वास्थ्य उपचारका […]

बाढीले बाटो बन्द, नवलपुर जिल्ला अस्पतालमै सफल शल्यकृया

आदर्श अनलाइन, नवलपुरगण्डकीको कान्छो जिल्ला नवलपुर जिल्ला अस्पतालमा पहिलोपटक गर्भवतीको सफल शल्यकृया भएको छ । कावासोती नगरपालिका – १२ की […]

गण्डकी प्रदेशमा थप ३ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, पोखरा गण्डकी प्रदेशमा थप ३७९ जनामा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १८६ […]

गण्डकीसहित केही स्थानमा मध्यम वर्षाको सम्भावना

आदर्श अनलाइन, पोखरादेशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले केही दिनयता देशका अघिकांश […]