अन्नपूर्णले तयार गर्यो स्थानीय पाठ्यक्रम

आर्दश अनलाइन, पोखराकास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तयार पारेको पाठ्यक्रमअनुसारको पुस्तक छपाइ […]

बागलुङमा ५१ हजार नागरिकलाई भ्याक्सिन

फाइल तस्बिर आदर्श अनलाइन, बागलुङकोरोना भाइरस बिरुद्वको खोप बागलुङका ५१ हजार नागरिकलाई लगाइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना […]

बलेवामा स्थानीयले नियन्त्रणमा लिएको चितुवा फेरि बनमै !

आदर्श अनलाइन,बागलुङ बागलुङ नगरपालिका–१४ नारायणस्थान स्थित भक्त बहादुर सुनारको घरमा एका बिहानै खाली खोरमा पसेर फसेको चितुवा बनमै छोडिने भएको […]

कोरोना फैलिए पछि भकुण्डे र कुश्मीसेरा एक हप्ता बन्द

आदर्श अनलाइन, बागलुङ कोभिड–१९ फैलिएसँगै बागलुङ नगरपालिका–१० भकुण्डे र जैमिनी नगरपालिका–१ कुश्मीसेरा एक हप्ताको लागि बन्द गरिएको छ । कोरोना […]

बागलुङका होटल व्यवसायीद्वारा कोरोना खोप माग

आदर्श अनलाइन, बागलुङबागलुङका होटल तथा रेष्टुरेन्ट व्यवसायीले कोरोना खोपको व्यवस्था गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् […]

स्कुटरको ठक्करबाट मृत्यु

आदर्श अनलाइन, पोखरापोखरा महानगरपालिका–१७, बरालफिडमा गए राति स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–४ घर भई पोखराको […]

तीन दिन पाेखरासहित देशका अधिकांश स्थानमा वर्षा हुने

आदर्श अनलाइन, पोखरा मनसुनी वायुको प्रभावले आगामी तीन दिन पाेखरासहित देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । आजदेखि विस्तारै […]

धौलागिरी अस्पतालमा उपचारत कोरोना संक्रमित पुरुषको मृत्यु

–आदर्श अनलाइन, बागलुङधौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचाररत एक कारोना संक्रमित पुरुषको मृत्यु भएको छ । जैमिनी नगरपालिका–३ का ५२ […]