पोखरा फुटबल रङ्गशालामा ‘फ्लड लाइट’ राखिने

आदर्श अनलाइन, पोखरापोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड […]

२ महिनादेखि अवरुद्ध विद्युत् मर्मत शुरु

आदर्श अनलाइन, मनाङगत असार १ गते आएको बाढीपहिराले दुई महिनादेखि जनता विद्युत् सेवाबाट वञ्चित भएका छन् । लघु जलविद्युतमा निर्भर […]

पुल बनेपछि एक घण्टाको बाटो दुई मिनेटमा छोट्टियो

आदर्श अनलाइन, म्याग्दी म्याग्दी र बागलुङको सीमानामा भएर बग्ने ढोडेनी खोलामा पुल नहुँदा वर्षौंसम्म सास्ती खेप्न बाध्य दुवै जिल्लाका दर्जनौं […]

‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङ-१ मै, दुई सातामै करोड क्लब प्रवेशको संघारमा

आदर्श अनलाइन,बागलुङ दुई साता अघि साँझ सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको निरन्तर शीर्ष स्थानमा रहँदै करोड क्लब […]

बुर्तिबाङ–ढोरपाटन सडक अवरुद्ध

आदर्श अनलाइन, बागलुङनिरन्तर वर्षातको भूजीखोलामा बाढी आउँदा सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगतको बुर्तिबाङ–ढोरपाटन सडक अवरुद्ध भएको छ । बाढीले सडक […]

बेनी-भकुण्डे सडकको बेहाल

आदर्श अनलाइन, म्याग्दी म्याग्दीको बेनी नगर कार्यपालिकादेखि नगरपालिकाको २ नम्बर वडा कार्यपालिका भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो ट््याक खुलेको १२ वर्ष […]

बिरामीलाई उपचार गर्ने बहानामा उठाएको ठुलो रकमसहित तीन जना पक्राउ

आदर्श अनलाइन, पोखराकास्की प्रहरीले बिरामीलाई उपचार गर्ने बहानामा पोखरामा चन्दा उठाउने तिन जनालाई पक्राउ गरेको छ । मृगौला पीडितलाई उपचार […]

भीर महका लागि ज्यानकै बाजी

आदर्श अनलाइन, म्याग्दी आङै जिरिङ्ग हुने विशाल भीरमा बाबियाको डोरीमा झुन्डिएर भीर मौरीको मह काट्ने म्याग्दीका मह शिकारीहरु  वर्षौदेखि जोखिम […]

बागलुङमा भदौ १० गतेसम्म निषेधाज्ञा थपियो

आदर्श अनलाइन बागलुङबागलुङमा थप पाँच दिन निषेधाज्ञा थपिएको छ । जिल्लामा कोरोना संक्रमितको दर उच्च गतिमा फैलिएपछि यसको नियन्त्रणका लागि […]