संकटमा सदरमुकाममै छैन हेलिप्याड

आदर्श अनलाइन, बागलुङसाविक धौलागिरी अञ्चल सदरमुकाम रहेको बागलुङ बजारमा जनघनत्व सँगै बस्ती विकास तीब्र रुपमा बढ्दै जाँदा खाली जग्गा पाउन […]

एमाले बागलुङका सुझाव हेडक्वाटरमा बुझाइयो

आदर्श अनलाइन, बागलुङनेकपा एमालेको संशोधित विधानका लागि बागलुङका नेता कार्यकर्ताले दिएको सुझाव पार्टी केन्द्रीय कार्यालयमा बुझाइएको छ । एमाले बागलुङले […]

४२ वर्षीया महिला मृत अवस्थामा फेला

आदर्श अनलाइन, तनहुँतनहुँमा एक ४२ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन् । तनहुँको देवघाट गाउँपालिका ५ बगन्दी घाटमा भक्तपुरको […]

जलजला गाउँपालिका अध्यक्षलाई जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी, मल्ल खोज्दै प्रहरी

आदर्श अनलाइन, पोखरा जिल्ला अदालत कास्कीले पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ललाई ठगी मुद्दामा पक्राउ गरी जेल चलान गर्न पक्राउ […]

तालिबानको अतिवाद र अमेरिकी दम्भको चपेटामा अफगानी नागरिक

सज्जन कुमार सिँहजब हामी कसैको फुटबल बन्छौ, तब हामी यताबाट उता र उताबाट यता हुने प्रहारको सामना गर्नुको विकल्प हुँदैन […]

निषेधाज्ञामा प्रहरी गस्ती,४ सय बढीलाई कारबाही

आदर्श अनलाइन, बागलुङ जिल्लामा पछिल्लो समय कोरोना संक्रमणको दर बढेसंगै निषेधाज्ञामा कडाई गरिएको छ । निषेधाज्ञामा लापरवाही गर्ने प्रवृत्ति देखिए […]

आज बागलुङमा १२१ संक्रमित थपिए, ४८ डिस्चार्ज

–आदर्श अनलाइन, बागलुङ बागलुङमा पछिल्लो २४ घण्टामा १२१ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै आज ४८ जना कोरोना संक्रमण […]

अष्टलक्ष्मी शाक्य वागमतीको मुख्यमन्त्री हुने

आदर्श अनलाइन, काठमाडौँवागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आजै राजीनामा दिने भएका छन् । संसदीय दलको नेतामा डोरमणीको प्रस्तावमा अष्टलक्ष्मी शाक्य […]