सङ्गठन पुर्नगठनतिर माओवादी केन्द्र

आदर्श अनलाइन, बागलुङनेकपा विभाजनपछि पूर्ववत् दलको हैसियतमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (मोआवादी केन्द्र) तल्लो तहदेखि नै सङ्गठन पुर्नगठनमा लागेको छ […]

जिल्ला फुटवल संघ म्याग्दीको नयाँ कार्यसमिति सर्वसम्मत चयन

आदर्श अनलाइन, म्याग्दी जिल्ला फुटवल संघ म्याग्दीको सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । फुटबल क्लबका प्रतिनिधिको भेलाले दिलिप […]

पैयूँकोटः पर्वतको उच्च पर्यटकीय सम्भावनाको क्षेत्र

–हिरालाल रेग्मीउपप्राध्यापक, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ लेखसारःमध्यकालीन नेपालको इतिहासमा बाइसी चौबीसी राज्यका राजाहरुले स्थापना गरेका विभिन्न कोटघरहरु पर्वत जिल्लामा छन् […]

वेलढुङ्गा-पञ्चकोट जोड्न २५ सय मिटरको उचाइमा साइकल लेन

आदर्श अनलाइन,बागलुङ कुनैदिन गुमनाम अवस्थामा रहेको पर्यटकीय स्थल वेलढुङ्गा एकाएक चर्चामा छ । स्थानीयको निरन्तरको पहल, प्रयास, पूर्वाधार निर्माण र […]

फलामखानीमा अर्गानिक चिया उत्पादन शुरु

आदर्श अनलाइन, पर्वत पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन शुरु भएको छ । धौलागिरि अञ्चलमा नै पहिलोपटक शुरु गरिएको […]

गाउँपालिकाले गर्दियो सबै नागरिकको स्वास्थ्य बीमा

आदर्श अनलाइन, स्याङ्जास्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिन शुरु गरेको छ । गाउँपालिकाको गत असारमा सम्पन्न नवौँ गाउँसभाले […]

बाढीपहिरो पीडितलाई साढे ४ लाख सहयोग

आदर्श अनलाइन, लमजुङनेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले लमजुङका बाढीपहिरापीडितलाई रु साढे चार लाख आर्थिक सहयोग गरेको छ । सो कार्यालयले […]

म्याग्दीमा बङ्गुरपालन र सुन्तलाखेती गर्ने कृषकलाई एक करोड अनुदान वितरण

आदर्श अनलाइन, बागलुङप्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले म्याग्दीमा बङ्गुरपालन र सुन्तलाखेती गरेका कृषकलाई रु एक करोडभन्दा बढी अनुदान वितरण […]