आश्रम निर्माणमा श्रेष्ठ दम्पतीको सहयोग

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणधीन मानव सेवा आश्रमको भवन निर्माणमा सहयोग प्रापत भएको छ । भवन निर्माणलाई गति दिन […]

बर्खामा दुर्घटना जोखिमका सडक, सास्ती खेप्दै यात्रु

फाइल तस्बिर आदर्श अनलाइन, बागलुङबागलुङ बजार देखि बुर्तिवाङ हुँदै निसीखोला पुग्ने राष्ट्रिय गौरवको आयोजना छ । बागलुङबाट निसी जान पशिला […]

बागलुङ बजारमा निषेधाज्ञामा हिँड्ने २५ जनालाई सडकमै कारबाही !

आदर्श अनलाइन,बागलुङ जिल्ला सदरमुकाममा निषेधाज्ञाको उल्लंघन गर्दै हिँड्डुल गर्नेलाई काराबाही गर्न थालिएको छ । बागलुङ बजारमा शुक्रबार बिना काम हिँड्डुल […]

बिना सूचना विद्युत् कटौती हुँदा उपभोक्ता हैरान

आदर्श अनलाइन, तनहुँअघोषितरुपमा हुने विद्युत्भार कटौतीका कारण तनहुँका उपभोक्ता हैरान बन्दै गएका छन् । विनासूचना प्राधिकरणले पटकपटक विद्युत् कटौती गर्दा […]

काठेखोला–७ मा माओवादी केन्द्रको समिति गठन

आदर्श अनलाइन, बागलुङजिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रले समिति गठन गरेको छ । केन्द्रले पवित्रा थापाको […]

बागलुङमा बढ्दै कोरोना, एकैदिन ५३ संक्रमित थपिए

आदर्श अनलाइन, बागलुङ जिल्लामा शुक्रबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार पिसिआर परीक्षणबाट […]

पर्वतबाट हराएका तुलाचन बागलुङमा मृत फेला

आदर्श अनलाइन, बागलुङबिहीबार पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारबाट सम्र्पक विहिन हुनुभएका मुस्ताङ गेस्ट हाउसका सञ्चालक गजेन्द्र तुलाचन बागलुङमा मृत फेला […]

आदर्श सञ्चार सहकारीद्वारा सिगानामा श्रद्धाञ्जली

–आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यका आफन्तको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा तथा […]

गर्भवती र स्तनपान गराइरहेका आमालाई कोरोना खोप उपलब्ध गराउन माग

आदर्श अनलाइन, काठमाडौं नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग) ले गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप […]