गण्डकीमा १७० जनामा काेराेना संक्रमण पुष्टि

आदर्श अनलाइन, पोखरा पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप १७० जनामा कोरोना संक्रमणा पुष्टि भएकाे छ । स्वास्थ्य निर्देशनालयले जारी […]

हृदयघात भएकी काठेखोलाकी महिलालाई हेलिकप्टर मार्फत काठमाण्डौं लगियो

आदर्श अनलाइन, बागलुङ हृदयघात भएकी बागलुङको एक महिलालाई हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ स्थित ७४ […]

पहिरो खस्दा डुम्रे-बेँसीशहर सडक अवरुद्ध

आदर्श अनलाइन, लमजुङकेही दिनदेखि परेको वर्षाका कारण आज पहिरो खस्दा डुम्रे–बेँसीेशहर सडक अवरुद्ध भएको छ ।तनहुँको भानु नगरपालिका–८ पानसय डाँडामा […]

कालीगण्डकीको छालले १० घरमा क्षति, ३ घाइते

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पुर्याएको […]

अत्याधिक वर्षाले बेनीमा २ घर भत्किए

आदर्श अनलाइन, म्याग्दीकेही दिनदेखिको निरन्तरको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिकामा दुई घर भत्किएका छन् । बेनी नगरपालिका–१ रत्नेचौर र वडा […]

धौलागिरी अस्पतालमा अक्सिजन प्लान्ट निर्माण शुरु

आदर्श अनलाइन, बागलुङधौलागिरी अस्पताल बागलुङमा अक्सिजन प्लान्ट निर्माण कार्य शुरु गरिएको छ । असार अगावै अक्सिजन प्लान्ट निर्माण गर्ने भनिएपनि […]

सन्दर्भ अन्तर्राष्ट्रिय बेपत्ता विरुद्धको दिवस : खोई उनी कहाँ छन् ?

डम्मर बुढा मगर, बागलुङदेशमा जारी १० वर्षे जनयुद्व अन्त्य भएको करिब दुई दशक हुन लागि सक्यो । तर, तत्कालीन समयको […]

एमाले विभाजनः धौलागिरीका जनप्रतिनिधि को कता ?

२२ पालिका प्रमुख उपप्रमुख एमालेमै, एक तटस्थ, भदौ २२ सम्म दल रोज्नुः निर्वाचन आयोग साधना पन्त, बागलुङलामो आन्तरिक विवाद र […]

व्यक्ति प्रधान कि प्रणालीको विकास ?

सम्पादकीयनयाँ संघीय अभ्यास अन्तर्गत भएको तीन तहको निर्वाचन पश्चात जनअभिमतबाट गठित केपी ओली नेतृत्वको सरकार साढे तीन वर्षमै ढल्यो । […]