६ महिनाभित्र सबै प्रदेशवासीलाई खोप: मुख्यमन्त्री पोखरेल

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले छ महिनाभित्र सबै प्रदेशवासीले खोप पाउने बताउनुभएको छ । तनहुँको ऋषिङ गाउँपालिकाले […]

बागलुङमा सक्रिय सङ्क्रमित ५०० पुगे

आदर्श अनलाइन, बागलुङकोरोना सङ्क्रमितको सङ्ख्या पुनः उकालो लागेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो आँकडाअनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५८० पुगेको […]

बागलुङमा ‘नो एमसिसी’ अभियान शुरु

आदर्श अनलाइन, बागलुङ अमेरिकाले नेपाललाई दिने मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजनाको अनुदान रकम खारेजीको माग बागलुङमा उठेको छ । जिल्लामा […]

दुई मोटरेवल पुल निर्माण,अब तमानखोलामा बाह्रैमास सिधा सवारी

–आदर्श अनलाइन, बागलुङ जिल्लाकै दुर्गम मानिएको तमानखोलामा यस पटक खोला बढेर यातयात रोकिएन । बर्खामा तीन महिना यातयात ठप्प हुने […]

प्रभा माविः ‘पूर्वाधारपछि अब शैक्षिक सुधार’

डम्मर बुढा मगर, बागलुङनिसीखोलाका गाउँपालिका वडा नम्बर ३ झिवाखोलामा रहेको प्रभा माध्यमिक विद्यालय निसीखोलाकै सबै भन्दा पुरानो माध्यमिक विद्यालय हो […]

वर्षा ऋतु : स्वास्थ्य जोखिम र सचेतता

डा.सरोज राय यादवअधिक गर्मी, वर्षा, भुवास्प, अम्लापाकी जल, दुषित जल आदि कारणले शरीरको अग्निमन्द –पाचन शक्ति कमजोर) भएर जान्छ । […]

प्रभावकारी बन्दै ‘उपाध्यक्ष संग सुत्केरी’ कार्यक्रम

रविना बोहरा, बागलुङअधिकांश तहमा अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिला छन् । तीनै महिला उपाध्यक्षले महिलाका समस्याको पहिचान गर्दै गर्भवती, सुत्केरी […]

राम्रो व्यक्ति खोज्ने कि प्रणालीको सुधार ?

सम्पादकीयदेशमा व्यवस्था बदलियो, अवस्था बदलिएन । पात्र बदलिए, प्रवृत्ति बदलिएन । पञ्चायतबाट प्रजातन्त्र आयो, प्रजातन्त्रबाट बहुदल हुँदै लोकतन्त्र, गणतन्त्र, संघीय […]

ढुङ्गामा चिप्लिएर निसीखोलामा एक मजदुरको मृत्यु

–आदर्श अनलाइन, बागलुङ बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा काम गर्ने क्रममा चिप्लिएर एक मजदुरको मृत्यु भएको छ । खानेपानीको पाइप जोड्ने […]

बानपा-१४ नारायणस्थान १० दिनका लागि निषेधाज्ञा

आदर्श अनलाइन, बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थान १० दिनको लागि सिल गरिएको छ । बागलुङ नगरपालिकाको सिफारिसमा जिल्ला कोभिड संकट […]