एमाले विभाजन : धौलागिरीका १७ सांसद एमालेमै, १ सांसद मात्रै समाजवादीमा

साधना पन्त, बागलुङलामो आन्तरिक विवाद र रस्साकस्सी पश्चात नेकपा एमाले अन्ततः विभाजित भएको छ । नेकपा एमाले विभाजित भएर माधव […]

प्राणायाम एक,आश्चर्यजनक लाभ अनेक

डा. सरोज कुमार रायकोरोना महामारीमा मात्रै नभई शरीरको रोग प्रतिरोधात्मक क्षमता समेत वृद्धि गरी हाम्रो शरीरलाई शारीरिक, मानसिक र आध्यात्मिक […]

युवा पुस्ता, बढ्दो आत्महत्या र कारण

सृजना पौडेलनेपाल एक विकासोन्मुख राष्ट्र हो । भूगोलका हिसाबले सानो भएता पनि विकासका सम्भावनाहरु धेरै नै छन्, तर, त्यसको यथेष्ट […]

स्वास्थ्य टिप्सः ग्यास्ट्रिक के हो ? कसरी ख्याल गर्ने ?

सरोज के.सीहेल्थ असिस्टेन्टधौलागिरी अस्पताल,बागलुङपेटमा ग्यास भरिनु र अमिलो डकार आउनुलाई ग्यास्ट्रिक भनिन्छ । ग्यास्ट्रिक नेपाली शब्द हो । यसलाई मेडिकल […]

स्वास्थ्य रोज्ने कि रोग र समस्या ?

जिवनकुमार शाक्यमान्छेले स्वास्थ्य शान्ति, सन्तोष पाउने नै हो भने खानपान, व्यवहार, स्वास्थ्य सरसफाई, योगा, दैनिक व्यवसाय आदिको सही खोज, सही […]

नयाँ कर्मचारीलाई सहकारी बैंकको सेवा प्रवेश अभिमुखिकरण

आदर्श अनलाइन, ललितपुरराष्ट्रिय सहकारी बैंक लिमिटेडमा नयाँ प्रवेश गर्न लागेका कर्मचारीहरुका लागि दुई दिने सेवा प्रवेश अभिमुखिकरण कार्यक्रम बिहीवारदेखि काठमाडौंमा […]

पोखराको मणिपाल अस्पताल तीन अर्ब ५० करोडमा विक्री

आदर्श अनलाइन, पोखराभारतीय लगनीकर्ताहरुबाट पोखरामा सञ्चालनमा रहेको मणिपाल अस्पताल र  कलेज पोखरेली लगानीकर्ताले खरिद गरेका छन् । झन्डै ३ दशक […]

बागलुङमा निषेधाज्ञा खुकुलोः तीज पर्वलाई घरमै सिमित बनाइने

आदर्श अनलाइन, बागलुङ बागलुङमा लामो समयदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाइएपनि आउदै गरेका चाडपर्वहरु मनाउन भने […]

कोरोनाको मारमा सर्वसाधारण र ‘लकडाउन’को विकल्प

रमाकान्त सापकोटा यतिखेर कोभिड–१९ को दोस्रो भेरियन्टको तीब्र प्रभाव र तेस्रो भेरियन्टको भयावह छ । मानव समुदाय संक्रमणको त्रासले आक्रान्त […]