पोखराको मुख्य बजार क्षेत्रमा वर्षाका कारण ३० मिटर जमिन भासियो

आदर्श अनलाइन, पोखरालगातारको वर्षाका कारण पोखरा महानगरपालिका – ०९ स्थित महेन्द्रपुलमा जमिन भासिएको छ ।वर्षाका कारण पोखराको मुख्य बजार क्षेत्र  […]

पोखराको आकाशे पुल र अरु क्षेत्रमा भीडभाडले काेराेना संक्रमणको जोखिम

आदर्श अनलाइन, पोखरापोखराको सृजनाचोकमा बनेको पहिलो आकाशे पुल लगायत अन्य केही क्षेत्रमा सर्वसाधरणको भिड बढ्न थालेपछि कोरोना संक्रमण फैलिन सक्ने भन्दै […]

म्याग्दीकाे दुधे खोलामा आएको बाढीले घर र गोठ बगायो

आदर्श अनलाइन, म्याग्दीम्याग्दीकाे बेनी नगरपालिका वडा नम्बर ३ दुधेखोलामा आएको बाढीले एक घर र गोठ बगाएको छ । गय राती […]

के आयो जमाना : कोरोना कहर र सधैं सत्ताको रहर

सरोजराज पन्त(गाईजात्रा विशेष)यस भित्र…परमादेश सरकार पनि वलीमार्ग पछ्याउदै अध्यादेश ल्यायो । टुक्रिदै पार्टी बिरोधमा बाँदर बनेर निस्किए अरिंगाल । कोरोना […]

कोरोना कहरकै बिच ढोरपाटनमा पूजा

डम्मर बुढा मगर, बागलुङबागलुङको ढोरपाटनमा जनपूर्णिमाका दिन वर्षेनी मनाइने पूर्णिमा पर्व यसवर्ष कोरोना कहरका बिच पनि मनाएका छन् । परम्परादेखि […]

म्याग्दीमा जडीबुटीको व्यावसायिक खेती शुरु

आदर्श अनलाइन, म्याग्दीम्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार गरिएको छ । स्थानीय हिमाली कृषि सहकारीअन्तर्गत रहेको कृषक समूहले […]