एनभीए कप भलिबलमा गलकाेट क्वाटरफाईनलमा

आदर्श अनलाइन, बागलुङछैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुष तर्फ गल्कोट स्पोर्ट्स क्लब क्वारटरफाइनलमा प्रवेश गरेको छ […]

नेपालमा झण्डै ५० प्रतिशतलाई काेराेना खाेप !

आदर्श अनलाइन, काठमाडौँकाठमाडौँ उपत्यकामा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप करिब ५० प्रतिशत जनसङ्ख्यासम्म पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]

पोखरामा जारी राष्ट्रिय फुटसल लिगमा मंगलबार धरानका दुई क्लबको जित

आदर्श अनलाइन, पोखरापोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरानले ढुकुमाथि ५–३ को जित हात पारेको छ […]

बाङ्गेचौर बन्दैछ आधारभूत रङ्गशाला

–खेमराज गौतम, बागलुङ बजेट अभावमा अल्झदै आएको बाङ्गेचौर खेल मैदानलाई स्तरोन्नती गरी रङ्गशाला बनाउने योजना बागलुङ नगरपालिकाले अगाडी बढाएको छ […]

गण्डकी प्रदेश आमसञ्चार विधेयक सच्याएर उत्कृष्ट बनाउँछौँ–मन्त्री थापा

आदर्श अनलाइन, पोखरागण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले गण्डकी प्रदेश सरकारले ल्याएको आम सञ्चार विधेयक […]

गण्डकी प्रदेशका अस्पताल व्यवस्थापन समितिको भेला पोखरामा

–आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेश सरारका भौतिक, पुर्वाधार यातयात तथा शहरी विकास मन्त्री कुमार खड्काले गण्डकी प्रदेशसरकारको प्रदेश प्राथमिकतामा स्वास्थ्य क्षेत्र […]

बरेङ गाउँपालिकामा स्थानीय पाठ्यपुस्तक पठनपाठन

डम्मर बुढा मगर, बागलुङबागलुङका स्थानीय सरकारले स्थानीय पाठ्पुस्त तयार गरेर पठनपाठन गर्न सुरु गरेका छन् । १० स्थानीय तह रहेको […]

संरक्षणको पर्खाइमा ताकमको धर्म भकारी

आदर्श अनलाइन, बागलुङग्रामीण क्षेत्रका बासिन्दालाई खाद्यान्नको संकट पर्दा सारथी बन्दै आएको धर्म भकारी आयात बढेसंगै संरक्षणको पर्खाइमा पुगेका छन् । […]

तंग्राममा एमालेको अगुवा कार्यकर्ता भेला

आदर्श अनलाइन, बागलुङनेकपा एमाले काठेखोला गाउँपालिका बागलुङले सञ्चालन गरेको वडा भेला अन्तरगत मंगलवार वडा नं. ४ तंग्राममा अगुवा कार्यकर्ता भेला […]