कोरोनाले बन्द कालिका मन्दिर खुल्ला,विद्यालय पालिकाको समन्वयमा खुलाइने

–आदर्श अनलाइन, बागलुङ बागलुङमा कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण लामो समयदेखि बन्द मन्दिर र शैक्षिक संस्था अब खुल्ने भएका […]

पोखरा–बागलुङ राजमार्गमा पाँच करोडको क्षति

–आदर्श अनलाईन, बागलुङ कालोपत्रेको अन्तिम चरणमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा–बागलुङ सडक अन्तर्गतको पर्वत खण्डमा पहिरोले ठूलो क्षति पु¥याएको छ […]

निसीखोलामा प्राविधिक शिक्षा सञ्चालनमा समस्या

डम्मर बुढा मगर, बागलुङ बागलुङको पश्चिम निसी स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयमा प्राविधिक शिक्षातर्फ पशु विज्ञान पढाई सुरु भएको दुई वर्ष […]

ताराखोला समाज जापानद्धारा बाढी पीडित र स्वास्थ्य चौकीलाई १४ लाख बराबरको सहयोग

मन्दिप निउरे, ताराखोला ताराखोला समाज जापानको सहयोगमा बागलुङको ताराखोलामा शनिबार एक कायक्रमका बिच बाढी पीडितलाई राहत रकम र स्वास्थ्य चौकीलाई […]

एमसिसीः भित्र र बाहिर एउटै भाषा होस्

सम्पादकीयपछिल्लो केही साता यता देश मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले तातेको छ । एमसिसीको बिरोधमा दैनिकजसो सडकमा विरोध प्रदर्शन जारी छ […]

कुशल प्रशासक सुवेदीलाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’

–आदर्श अनलाइन, बागलुङ सरकारले निजामती क्षेत्रमा रहेका काम गरेका १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरेको छ । सोमबार […]

कतारमा अलपत्र चार मजदुरको उद्दार

आदर्श अनलाईन, बागलुङहवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय […]

हेपाई सहन नसकेको भन्दै ६ जनाको हत्या

–आदर्श अनलाइन, काठमाण्डौं ।हत्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । पक्राउ […]

माधव नेपालको पार्टीको औचित्य छैन् : पुर्व मुख्यमन्त्री गुरुङ

आदर्श अनलाइन, म्याग्दी नेकपा एमालेका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपालको नेकपा एकिकृत समाजवादी पार्टीको […]

पोखरामा विमानस्थल बन्यो, अब प्याराग्लाइडिङको चिन्ता

आदर्श अनलाइन, पोखरापोखरा प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ । पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै पर्यटकको […]