विदेशीलाई पिसिआर रिपोर्ट, नेपालीलाई खोप कार्ड

सुन्दरकुमार थकालीजोमसोम- कोरोनाको दोस्रो भेरियन्टसँगै विगत ५ महिनादेखि भएको निषेधाज्ञा मंगलबारदेखि खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बसेको […]

जुवातास खेलिरहेका ६ जना २ लाख ८६ हजार नगदसहित पक्राउ

आदर्श अनलाइन, पोखराजुवा तास खेलिरहेका ६ जनालाई बुधबार कास्की प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका -९ पृथ्वीचोकस्थित स्याङ्गजा बुटवल खाजा […]

प्रहरीमाथि हातपात गरेको अभियोगमा पोखराका ४ पक्राउ

आदर्श अनलाइन, पोखराप्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका-९ सनसिटीस्थित ड्यूटीमा खटिएको […]

एक सातादेखि बन्द पोखरा- बागलुङ सडक एकतर्फी खुल्यो

आदर्श अनलाइन, बागलुङएक सातादेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्गको अन्तर्गत पोखरा–बागलुङ सडक खण्ड सञ्चालनमा आएको छ । बाढी पहिरोका कारण गत […]

वार्षिक कार्य सम्पादनमा बागलुङ र पर्वत उत्कृष्ट जिल्लाको सूचिमा

आदर्श अनलाइन, बागलुङ गत आर्थिक वर्षको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा धौलागिरी क्षेत्रका बागलुङ र पर्वत जिल्ला उत्कृष्ट जिल्लाको सूचिमा परेको छ […]

रुपा गौतम हत्याका ७ वर्षः अझै पत्ता लागेन हत्यारा, प्रहरी भन्छ–‘सुरुमै चुक्यौ’

डम्मर बुढा मगर, बागलुङकाठेखोला गाउँपालिका वडा नम्बर ६ दोबिल्लाकी ३६ वर्षीया रुपा गौतमको हत्या भएको ७ वर्ष पूरा भइसक्यो । […]

आज हरितालिका तीज, महामारीले यस पटक पनि छैन उल्लास

आदर्श अनलाइन, काठमाडौँभाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल […]

‘रुपा गौतम हत्याकाण्ड’ का ७ वर्ष

सम्पादकीयहरेक वर्ष महिलाहरुको महान पर्व हरितालिका तीज पर्व आउँछ । तीज पर्व आउँदा हर्ष, उल्लास मात्र आउँदैन अचेल, तीजको दिनसँगै […]

राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने

आदर्श अनलाइन, काठमाडौँ कोभिड–१९को सङ्क्रमण बढेसँगै सरकारले गत वैशाख १९ गतेदेखि बन्दाबन्दीको घोषणा गरेपछि स्थगित भएको राष्ट्रिय जनगणना २०७८ को […]

कोरोना संक्रमणबाट गलकोटकी २० वर्षीय युवतीको मृत्यु

फाइल तस्बिर आदर्श अनलाइन,बागलुङ जिल्लामा कोरोना संक्रमणबाट गलकोटकी २० वर्षिय युवतीको मृत्यु भएको छ । गल्कोट कोभिड अस्पतालमा उपचाररत गल्कोट […]