सेनाको सहयोगमा बागलुङ–पोखरा राजमार्गमा खसेको चट्टान फुटाइने

–आदर्श अनलाइन, बागलुङ गत बिहिबार रातिको अबिरल वर्षपछिको पहिरोले अबरुद्ध पोखरा बागलुङ सडक खण्डमा खसेको ३० फिट अग्लो चट्टान फुटाउन […]

तास खेलिरहेका ९ जना नगदसहित पक्राउ

आदर्श अनलाइन, तनहुँतास खेलिरहेको अवस्थामा तनहुँमा ९ जना व्यक्ति पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका ४ बस्ने मिन बहादुर […]

कतार उड्न लागेका म्याग्दीका २ युवक ४ किलो चरेससहित पक्राउ

आदर्श अनलाइन, म्याग्दीकतार जान लागेका म्याग्दीका २ युवक चरेससहित विमानस्थलमा पक्राउ परेका छन् । पर्नेहरुमा म्याग्दीको मंगला गाउँपालिका ३ का […]

पाँच दिनदेखि मुख्य राजमार्ग ठप्प : अत्यावश्यक सामग्रीको अभाव, बढ्दै भाउ

आदर्श अनलाइन, बागलुङगत बिहीबार रातीको अविरल वर्षाका कारण मध्यपहाडी पुष्पलाल राजमार्गकोे पर्वत खण्ड क्षतविक्षत भए पछि अझै अवरुद्ध छ । […]

कुशे औँंसीः सृष्टिका संवाहक बुवाको सच्चा सम्मान

–शुभेक्षा पन्तहिन्दुहरुको विशेष पर्व कुशे औँशी बाबाको सम्मान गर्ने दिन हो । जुन दिन जन्मदाता बाबालाई सच्चा सम्मान, आदर गर्ने […]

सर्वोत्कृष्ट कर्मचारी छैनन् कि भेट्दैन सरकार ?

सम्पादकीयनिजामती कर्मचारी यो देशका स्थायी सरकारको रुपमा चिनिन्छन् । यो भूमिकाका हिसाबले हेर्दा देखिन्छ पनि । राजनीतिक दलका सरकार फेरबदल […]

‘गैर बजेट’ स्थानीय तह बेरुजुको मूल कारण

राम सुवेदीनेपाल सरकार मातहतका कार्यालयको आर्थिक सुशासन कमजोर बन्दै गइरहेको देखिन्छ । खासमा नियमानुसारको आर्थिक आचरण लागू नगरिएकाले मूलतः आर्थिक […]

आदर्श सञ्चार अनलाइनको सम्पादकमा शिरीष

आदर्श अनलाइन, बागलुङ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गर्दै आएको आदर्श सञ्चार डटकम (अनलाइन) को सम्पादकमा दिल शिरीष […]

कांग्रेस वडा अधिवेशन: बागलुङका अधिकांश वडामा सर्वसम्मत

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेसको १४ औँ महाधिवेशन बागलुङमा सोमबार वडा अधिवेशन सुरु भएको छ । जिल्लाको ८५ वटै वडामा सोमबार […]