घर भत्किदाँ पोखरामा तीन जनाको मृत्यु,सेती नदी थुनिदाँ रामघाटमा ताल

आदर्श अनलाइन, पोखरा पोखरामा बुधबार राति परेको अविरल वर्षाका कारण दुई घर भत्किदा ३ जनाको मृत्यु भएको छ । पहिरोले […]

भूजीखोला बाढीको एक वर्षः दीर्घकालीन व्यवस्थापनको खाँचो, संघीय अनुदान पर्खदै पीडित

खेमराज गौतम, बागलुङगत वर्षको भदौं १७ गते राती आएको बाढीले ढोरपाटन नगरपालिका–९ द्वालाका कुल बहादुर विकको परिवारलाई तहस नहस बनायो […]

भूजीखोला बाढीको एक वर्षः क्षतिग्रस्त संरचना के बने ? के बनेनन् ?

डम्मर बुढा मगर, बागलुङबागलुङको ढोरपाटनमा बाढीले मानवीय सँगै ठूलो भौतिक क्षति भएको थियो । बाढीले क्षति पु¥याएका भौतिक संरचना मध्ये […]

सहकारी बैकको सहकारीमा सुशासन विषयक तालिम

आदर्श अनलाइन, कास्कीराष्ट्रिय सहकारी बैंक लिमिटेड ताल्चोक शाखाको आयोजनामा सहकारी संस्थामा सुशासन विषयक एक दिने तालिम बुधबार सम्पन्न भएको छ […]

धम्जामा एमाले एकढिक्का,विभाजन पक्षमा नजाने निर्णय

बाबुराम भण्डारी, धम्जा लामो आन्तरिक विवाद र रस्साकस्सी पश्चात नेकपा एमाले विभाजित भए पनि बागलुङको काठेखोला गाउँपालिका ३ धम्जाका नेता, […]

शुक्रबार तय कांग्रेसको वडा अधिवेशन भदौ २१ मा हुने

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौ १८ गते वडा स्तरबाट हुने भनिए पनि २१ गतेदेखि मात्रै वडा अधिवेशन […]

आन्तरिक आम्दानी बढाउँदै बागलुङ नगर

आदर्श अनलाइन, बागलुङस्थानीय तहले आन्तरिक आम्दानी मार्फत् नै सरकार सञ्चालन गर्नु संघीयताको मर्म भए पनि नेपालका सबै स्थानीय तह आन्तरिक […]

महिलाहरूमाथि यौन शोषण गराएको आरोपमा २ पक्राउ

आदर्श अनलाइन, पोखराकास्की प्रहरीले पोखराका होटल र रेस्टुरेन्टमा महिलाहरूमाथि यौन शोषण गराएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । होटलमा […]