प्रेम छोटा : साहित्य र अनुसन्धान क्षेत्रका एक उज्ज्वल नक्षत्र

सरोजराज पन्तछोटा नाम तर जीवनभर सधैं जीवन्त काम गरी साहित्य, समालोचना, अन्वेषणमा लागि रहने लगनशील निष्ठा, भावना र कर्ममा लाग्ने […]

कांग्रेस, पालिका अधिवेशन र परिदृश्य

सम्पादकीयनेपाली कांग्रेसको १४ औं महाधिवेशनको चुनावी सरगर्मीले गाउँ शहर तातेको छ । राज्य सत्ता पछिको अर्को महत्वपूर्ण शक्ति आर्जन र […]

बागलुङ नगरमा एक उपसभापति बाहेक पौडेल पक्षको प्यानल नै विजयी

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेस बागलुङ नगरमा एक उपसभापति बाहेक रामचन्द्र पौडेल पक्षको प्यानलनै विजयी भएको छ । सभापतिमा संस्थापन पक्षबाट […]

ताराखोलामा नेकपा एमालेको अगुवा कार्यकता भेला

मन्दिप निउरे, ताराखोलानेपाल कम्युनिस्ट पाटि एमाले ताराखोला गाउँपालिकाको अगुवा कार्यकता भेला ताराखोलामा सम्पन्न भएको छ । ताराखोला गाउँपालिका वाड नम्बर […]

बागलुङ नगरपालिकामा कांग्रेसको निर्वाचन, शर्मा जितको नजिक

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट बागलुङ नगरपालिकाको सभापतिमा उमकान्त शर्मा ‘बाबु’ विजयको नजिक पुग्नु भएकाे छ । हालसम्म […]

स्याङ्जाका सहकारीकर्मीहरुलाई सहकारी व्यवस्थापन तालिम

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जाको आयोजनामा एक दिने सहकारी व्यवस्थापन तालिम आइतवार सम्पन्न भएको छ […]

बरेङमा कांग्रेसको महाधिवेशन स्थगित

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेसको १४ महाधिवेशनमा बरेङ गाउँपालिकामा नेतृत्वका लागि सहमति नजुट्दा अधिवेशननै अनिश्चित कालका लागि स्थगित भएको छ । […]

कांग्रेस बडिगाडको सभापतिमा गुरुङ

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट बडिगाड गाउँपालिकाको सभापतिमा कृष्ण गुरुङ चयन भएका छन् । दुई दिन नेतृत्वका लागि […]

कांग्रेस जैमिनीकाे सभापतिमा सापकोटा विजयी

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेस जैमिनी नगरपालिका सभापतिमा प्रेम सापकोटा विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी काशिराम आचार्यलाई ३० मतलेपछि पार्दै […]

पहिरोमा परिवारका ५ सदस्य गुमाएका शर्मालाई आर्थिक सहयोग

आदर्श अनलाइन, पर्वतपहिरोले घर पुरिँदा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । पर्वत दुर्लुङ्गका राम प्रसाद शर्मालाई कतारमासंगै […]