तमानखोला कांग्रेसमा सर्वसम्मतिमा नेतृत्व चयन, सभापतिमा छन्त्याल

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट तमानखोला गाउँपालिकामा सर्वसम्मति रुपमा नेतृत्वमा चयन भएको छ । लिलाकुमार छन्त्यालको तमानखोला कांग्रेस […]

कांग्रेस निसीखोलामा सर्वसम्मतिमा नेतृत्व चयन

आदर्श अनलाइन,बागलुङनेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निसीखोला गाउँपालिकामा सर्वसम्मत रुपमा सूर्यबहादुर घर्तीको नेतृत्वमा चयन भएको छ । सभापतिमा सूर्यबहादुर घर्ती, […]

निसीखोला कांग्रेसको सभापतिमा सूर्यबहादुर घर्ती

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निसीखोला गाउँपालिकाको सभापतिमा सूर्यबहादुर घर्ती सर्वसम्मत रुपमा चयन हुनु भएको छ । घर्ती […]

समाजवादी बागलुङले पायो पूर्णता, थापाको नेतृत्वमा ७५ सदस्यीय जिल्ला कमिटि

आदर्श अनलाइन, बागलुङ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङले पूर्णतमा पाएको छ । शनिबार बागलुङ जिल्ला सदरमुकाममा आयोजित जिल्ला भेलाबाट […]

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

आदर्श अनलाइन, काठमाडौँसरकारले शुक्रबारदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । […]

बलेवामा १५ शैयाको बागलुङ नगर अस्पताल

–आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकामा १५ शैयाको नगर अस्पतालको शुभारम्भ गरिएको छ । एक पालिका एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको […]

बुर्तिबाङमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला

आदर्श अनलाइन, बुर्तिबाङनेपाल कम्युनिस्ट पार्टी एमाले ढोरपाटन नगरपालिकाको अगुवा कार्यकर्ता भेला बुर्तिबाङमा सम्पन्न भएको छ । नेकपा एमाले ढोरपाटन नगर […]

बोबाङमा प्रदेश स्तरीय तेक्वान्दो च्याम्पियनसीप सुरु

आदर्श अनलाइन, बागलुङनेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशको आयोजनामा प्रदेश स्तरीय तेक्वान्दो च्याम्पियनसीप प्रतियोगता बागलुङको बोबाङमा सुरु भएको छ । […]

झाँगिएको गुटका कारण कांग्रेस बागलुङ नगरमा निर्वाचनको संभावना बढ्यो

डम्मर बुढा मगर, बागलुङनेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत असोज ९ गते गाउँ तथा नगर अधिवेशन हुँदै छ । नेतृत्वका […]