नागरिक र सरकारको दूरी नजिक बनाउछौं : मन्त्री श्रेष्ठ

–आदर्श अनलाइन, बागलुङ बागलुङमा गण्डकी प्रदेश अन्र्तगतको सामाजिक विकास कार्यालय स्थापना गरिएको छ । कार्यालयको गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, […]

केरला जाँदै गरेका काठेखोलाका खड्का चेन्नइबाट वेपत्ता

आदर्श अनलाइन, बागलुङरोजगारीका लागि दक्षिण भारतको केरलातर्फ जादै गरेका बागलुङको काठेखोला गाउँपालिका वडा न.ं ७ रेशका ६१ वर्षीय चन्द्र बहादुर […]

तारीखेतमा बाढीले दुई घर पुरियो

आदर्श अनलाइन, बागलुङढोरपाटन नगरपालिका–२ तारीखेतमा मंगलरबार राति आएको भलसहिको बाढीले दुई घर पुरिएका छन् । बस्ती नजिकैको ठाडो खोलामा आएको […]

काठेखोलाका सबै वडामा भेला गर्दै एमाले

आदर्श अनलाइन, बागलुङ नेकपा एमाले काठेखोला गाउँपालिका संगठन कमिटि बागलुङले पालिका अन्तरगतका सबै वडामा वडा भेला, वैठक र अन्तरक्रिया कार्यक्रम […]

दुःख किसानको, नाफामा बिचौलियाको राज

आदर्श अनलाइन, बागलुङउसै त कोरोनाले थलिएको व्यापार, कृषि उपजले बजार भाउ नपाएको किसानको गुनासो त छँदैछ, त्यस माथि बिचौलियाको मनोमानीले […]

कोरोना पछि पर्यटकीय स्थलमा चहल पहल बढ्दै

आदर्श अनाइन, बागलुङगण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय स्थल बागलुङ कालिका छ महिना पछि खुल्यो । कोरोना संक्रमण घटेपछि मन्दिरमा आउने […]

अदालत सेरोफेरोमा घुमिरहेको राजनीति

सम्पादकीयनेपालको राजनीति लामो समयदेखि बेथितिले ग्रस्त छ । पञ्चायत, राजतन्त्र लगायतका अनेक शासन व्यवस्था बेहोरेका नेपाली जनता देशका राजनीतिक दल […]

सर्पले डसेर बरेङमा बालकको मृत्यु

–आदर्श अनलाइन, बागलुङबागलुङ जिल्लाको बरेङ गाउँपालिका–३ नयाँ बजारमा मंगलबार सर्पले डसेर एक बालकको मृत्यु भएको छ । स्थानीय रिमबहादुर खत्रीको […]

इपीएल जित्ने सबैको दाउ, राइनोजको नजर पनि उपाधिमै

विनोद लामिछाने, पोखरा एभरेष्ट प्रिमियर लिग नजिकिंदै छ । टी–२० फर्मेटमा नेपालकै प्रतिष्ठित यो प्रतियोगिताको उपाधी यसपटक कसको पोल्टामा जाला […]

मुस्ताङका स्याउ बजारमा,५ प्रतिशत उत्पादन बढ्ने अनुमान

एसके थकाली,मुस्ताङ हिमाली जिल्ला मुस्ताङमा उत्पादित यसवर्षको स्याउ धमाधम बजार पठाउन थालिएको छ ।यसअघि स्याउ जोन मुस्ताङले जिल्लामा उत्पादित स्याउ […]