अष्टलक्ष्मी शाक्यकाे राजीनामा

आदर्श अनलाइन, काठमाडौँबागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासकाे मत विभाजन अघि नै राजीनामा दिनुभएकाे छ । बागमती प्रदेश सभामा एमालेकाे […]

शंखधर सहकारीको अध्यक्षमा पुनः श्रेष्ठ

आदर्श अनलाइन, बागलुङशंखधर बहुमुखी सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा पुनः रतन प्रसाद श्रेष्ठ चयन हुनुभएको छ । सहकारीको १९ औं […]

कानुनी इतिहासमा ऐतिहासिक सम्प्रदाय

शुभेच्छा पन्तसामाजिक व्यवहारलाई नियमित र व्यवस्थित गर्ने नियमहरुको संग्रह कानुन हो । यो सम्प्रभुको आदेश हो । मानिसको गतिविधि र […]

एमालेको छ पालिकामा सर्वसम्मत नेतृत्व चयन

आदर्श अनलाइन, बागलुङनेकपा एमालेको दशौं महाधिवेशन अन्र्तगत मंगलबारबाट देशभरका पालिकामा शुरुभएको अधिवेशन बागलुङमा समेत जारी रहेको छ । नेकपा एमाले […]

न्यायालय विवाद, दलिय मौनता र दुर्भाग्य

सम्पादकीयनेपाली इतिहासमा न्यायको सर्वोच्च निकाय सबै भन्दा धेरै विवादित र बदनामित भएको छ । खासगरी विघटित संसद पुर्नस्थापित भएको प्रकरणमा […]

तमान, ताराखोला र गलकोटमा एमालेको सर्वसम्मत नेतृत्व चयन

आदर्श अनलाइन, बागलुङनेपाल कम्युनिस्ट पार्टी एमालेको सोमबार देशैभर गाउँ तथा नगर अधिवेशन सुरु भएको छ । बागलुङमा पनि ६ पालिकामा […]

गण्डकी प्रदेशमा आज थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन,बागलुङ गण्डकी प्रदेशमा थप ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ६११ जनामा गरिएको नमूना […]

होटलमा काम लगाइदिने बहानामा यौन शोषण गराएको आरोपमा २ पक्राउ

आदर्श अनलाइन, पोखराकास्की प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । होटलमा यौन शोषण […]

बडिगाड एमालेमा दर्जन बढीको आकांक्षा, सर्वसम्मती टुङ्याउने प्रयास

कमल पौडेल, बडिगाडनेकपा एमाले बडिगाड गाउँपालिका कमिटिको प्रथम अधिवेशन ग्वालीचौरमा सुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दै प्रदेश कमिटि सदस्य […]