स्यानिटाइजर खाँदा ढोरपाटनमा एक युवती बिरामी

आदर्श अनलाइन, बागलुङझुकिकएर स्यानिटाइजर खादा ढोरपाटन बस्ने एक महिला बिरामी हुनुभएको छ । पश्चिम नवलपरासी घर भई बबागलुङ जिल्लाको ढोरपाटन […]

खोला छेउमा बलेवाका वृद्ध मृत फेला

आदर्श अनलाइन, बागलुङ बागलुङ नगरपालिका–१३ पैयुपाटामा एक वृद्ध मृत अवस्थामा फेला पर्नुभएको छ । बागलुङ नगरपालिका–१३ कान्ले निवासी ७५ वर्षका […]

तित्याङमा पिकअप दुर्घटना

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका वडा नम्कोबर ९ तित्याङमा पिकअप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । तित्याङदेखि बागलुङ बजार […]

नेकपा एमालेको बागलुङका ६ पालिका आज अधिवेशन

–नेतृत्वमा आंकाक्षी धेरै, सर्वसम्मतको पक्षमा जिल्ला नेतृत्व आदर्श अनलाइन,बागलुङ नेपाली कांग्रेसको महाधिवेशन सरगर्मीले तातेका गाउँ शहर फेरि नेकपा एमालेको वडा […]

समावेशी चर्का नारा, निराश उपस्थिति

डम्मर बुढा मगर, बागलुङनेपालमा रहेका राजनीतिक दलहरुले सबै क्षेत्रमा समान सहभागिता (समावेशी)को मुद्धा सवालमा चर्का चर्का नारा र भाषण गर्छन् […]

बागलुङः संस्कृतिको सम्भावना र अवसर

कृषिता अधिकारी (निशा)नेपाल बहुल जाति, बहुभाषी र बहुसंस्कृति भएको विविधतायुक्त मुलुक हो । यो आकारले सानो भएता पनि धार्मिक,सामाजिक,सांस्कृतिक,जातियता,भूगोलको कारण […]

एमाले बागलुङ नगरको नेतृत्वमा आधा दर्जन आंकाक्षी

आदर्श अनलाइन, बागलुङनेकपा एमालेको भोलि (मंगलबार)देखि सुरु हुने बागलुङ नगरपालिकाको अधिवेशनमा नयाँ नेतृत्वका लागि आधा दर्जन आंकाक्षी देखिएका छन् । […]

धौलागिरी अस्पताल पदाधिकारीविहीन

आदर्श अनलाइन, बागलुङउपप्रादेशिक तहमा स्तरवृद्धिको घोषणा गरिएको धवलागिरि अस्पताल पदाधिकारीविहीन अवस्थामा छ । अघिल्लो व्यवस्थापन समितिका पदाधिकारीको अवधि गत असोज […]

पल शाह र समीक्षा अधिकारीकाे विवाद के हाे ?

आदर्श अनलाइन, पोखरानायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा हुनुहुन्छ। उहाँहरूबीचको अन्तरंग सम्बन्धबारे फिल्मनगरीमा चर्चा चल्न थालेपछि […]