यी हुन् एमालेका १९ जना नयाँ पदाधिकारी, कसले कति मत पाए ?

आदर्श अनलाइन, चितवननेकपा एमालेको दसौं महाधिवेशनमा नयाँ कार्यकालका लागि १९ जना पदाधिकारी चुनिएका छन्। तीमध्ये पाँच जना निर्विरोध चुनिएका छन् […]

भुकम्पले चर्किएकोे भवनबाट ६ वर्षदेखि न्याय सम्पादन

–आदर्श अनलाइन, बागलुङ भूकम्पले चर्काएर उच्च जोखिमको सूचिमा परेकोे एक सरकारी भवन भुकम्प गएको ६ वर्ष वित्दा समेत पुनःनिर्माण शुरु […]

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

आदर्श अनलाइन, बागलुङनेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित हुनुभएको छ । चितवनमा सम्पन्न १० औं महाधिशनमा भीम रावललाई […]

आइसीए एपी क्षेत्रीय बोर्ड सदस्यमा नेपालका कँडेल विजयी

आदर्श अनलाइन, बागलुङनेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रसान्त क्षेत्र (आइसीए […]

भैरहवाबाट बागलुङ आउँदै गरेको बस दुर्घटना, १ को मृत्यु,८ घाइते

आदर्श अनलाइन,पोखरा कास्कीको अन्नपुर्ण गाउँ पालिका वडा नम्बर ३ पाउदुर घुम्तीमा भैरहवाबाट बागलुङ आउँदै गरेको बस दुर्घटना हुदाँ १ जनाको […]

बागलुङ कांग्रेस सभापतिमा शेरचन बिजयी

–आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेस बागलुङको सभापतिमा जीत बहादुर शेरचन विजयी हुनुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत आइतबार मतदान […]

म्याग्दीमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

आदर्श अनलाइन,म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका-१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बेनीदेखि बेगको सिम जाँदै […]

बलेवामा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

आदर्श अनलाइन, बागलुङबागलुङ बजार देखि कुस्मिसेरा जादै गरेको ट्याक्टर बलेवामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कैया भीरमा […]

बागलुङका इन्द्रालाल सापकोटा सहित गण्डकीका नौं केन्द्रीय सदस्य निर्विरोध

आदर्श अनलाइन, बागलुङनेकपा एमालेको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि गण्डकी प्रदेशबाट नौ केन्द्रीय सदस्यका उम्मेदवार निर्विरोध हुने भएका छन् । […]

अदर्श सहकारीद्वारा श्रद्धान्जलीसभा सम्पन्न

–आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्य मति सुवेदीकी धर्मपत्नी टुल्की सुवेदी (दुर्गा) को निधन प्रति […]